राज वहादुर शाही

राज वहादुर शाही

Rastriya Swatantra Party
40 years Jajarkot-1 (2079)
Total votes 295 (2079)

Introduction

सार्वभौम सत्ता सम्पन्न हाम्रो देशमा च्याउजस्ता विभिन्न दलहरुमा नेपाली जनताहरुले विश्वास गरी पटक पटक राजनैतिक पार्टीहरुलाई सरकारमा गए पनि जनताको विश्वासमा कूठाराधात गि विधमान रोग भोक र गरिबीको अन्त्यको सट्टा सत्ता गठब्धन गरी आफै यो देशको शासनको बागदोर आफ्नो हातमा लिने र जनताको समसयामा कुनै पनि चासो नदेखाउने जस्तो रितिलाई राष्ट्रिय स्वतन्त्र पाटीको माध्यमाबाट त्यस्तो गलत परम्पराको अन्त्य गर्ने प्रतिवद्धताको साथ यो मनोनयन पत्र पेश गर्दैछु ।

Candidate information

Date of birth2039.04.10
Genderपुरुष
Age40
CitizenshipNepali
Addressजाजरकोट भेरी नगरपालिका मलपानी
Father/Mother nameनारायण शाही
Spouse nameसुशिला शाही
EducationS.L.C. (माध्यामिक शिक्षा परिषद)
Experienceसामाजिक रुपमा फैलिएको राजनैतिक विकृतिलाई हटाउन राष्ट्रिय स्वतन्त्र पार्टीको माध्यामबाट जनताको सेवामा प्रतिवद्ध रहने हालसम्म कुनै पनि पार्टीको साधारण सदस्यता नलिएको
Other detailsसार्वभौम सत्ता सम्पन्न हाम्रो देशमा च्याउजस्ता विभिन्न दलहरुमा नेपाली जनताहरुले विश्वास गरी पटक पटक राजनैतिक पार्टीहरुलाई सरकारमा गए पनि जनताको विश्वासमा कूठाराधात गि विधमान रोग भोक र गरिबीको अन्त्यको सट्टा सत्ता गठब्धन गरी आफै यो देशको शासनको बागदोर आफ्नो हातमा लिने र जनताको समसयामा कुनै पनि चासो नदेखाउने जस्तो रितिलाई राष्ट्रिय स्वतन्त्र पाटीको माध्यमाबाट त्यस्तो गलत परम्पराको अन्त्य गर्ने प्रतिवद्धताको साथ यो मनोनयन पत्र पेश गर्दैछु ।

Back to candidates