HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
हिरण्य प्रसाद भट्टराई

हिरण्य प्रसाद भट्टराई

नेपाल मजदुर किसान पार्टी
83 years Jhapa-1 (2082)
Total votes 0 (2082)

Introduction

बैदेशिक हस्तक्षेप विरुद्ध संघर्स गर्दै सर्वभौम सत्ताको रक्षाको लागि निरन्तर संघर्स गर्दै देश भ्रष्टाचार मुक्त गरी सुशासन कायम गर्ने उदेश्‍यले म उमेद्वार बनी निर्वाचित हुन चाहेको हो।

Candidate information

Date of birth
Genderपुरुष
Age83
CitizenshipNepali
Addressझापा मेचीनगर नगरपालिका गाडा गल्ली
Father/Mother nameरामकान्त उपाध्याय भट्टराई
Spouse name-
EducationSLC (पूर्व मध्‍यमा) (नेपाली संस्कृत विद्यालय बनारस, भारत)
Experience2007 सालको जनक्रान्तीमा बाजे तिर्थ बहादुर राई मुक्ति सेनाको सिपाही भई काम गरेको 2046 सालको प्रजातान्त्रिक आन्दोल‍नमा पिताजी बलविर राई पन्चायतको विरुद्ध आन्दोलनमा भूमिगत भई निर्वासन पर्नु भएको र म स्वयं 2062/63 को जन आन्दोलनमा घाइते भएको हुँ। प्राजातन्त्र हुँदै संघीय लोकातान्त्रिक गणतन्त्र प्राप्तीमा मेरो 3 पुस्ते परिवारले योगदान गरेको अवगत गराउँदछु।
Other detailsबैदेशिक हस्तक्षेप विरुद्ध संघर्स गर्दै सर्वभौम सत्ताको रक्षाको लागि निरन्तर संघर्स गर्दै देश भ्रष्टाचार मुक्त गरी सुशासन कायम गर्ने उदेश्‍यले म उमेद्वार बनी निर्वाचित हुन चाहेको हो।

Back to candidates