कृष्ण देवि महर्जन
Janata Samajwadi Party
Election history
Introduction
म जनता समाजवादी पार्टी नेपालको ललितपुर जिल्ला सदस्य भै काम गर्दै आएको ७ बर्ष भयो । म समाजको प्रगती र सुधारको लागि निरन्तर अभाव उठाउने एउटा सचेत महिला हु।
Candidate information
| Date of birth | — |
|---|---|
| Gender | महिला |
| Age | 42 |
| Citizenship | Nepali |
| Address | ललितपुर ललितपुर महानगरपालिका खोकना |
| Father/Mother name | कृष्ण बहादुर महर्जन |
| Spouse name | कृष्ण मान महर्जन |
| Education | 10+2 (हिल टप उच्च माध्यामिक विद्यालय) |
| Experience | उल्लेख नभएको |
| Other details | म जनता समाजवादी पार्टी नेपालको ललितपुर जिल्ला सदस्य भै काम गर्दै आएको ७ बर्ष भयो । म समाजको प्रगती र सुधारको लागि निरन्तर अभाव उठाउने एउटा सचेत महिला हु। |