सुरज लिम्वु

सुरज लिम्वु

मंगोल नेशनल अर्गनाइजेसन
38 years मोरङ्ग-1 (2079)
Total votes 2,218 (2079)

Introduction

लोकतन्त्र, धर्मनिष्पक्ष र प्रान्तीय सरकारको संस्थागत र समानता, मातृत्व र स्वतन्त्रता साथै सुसाशन कायम स्थापीत गर्ने र भ्रष्टाचारी कालाबजारीको निर्मुल गर्ने लक्ष्य रहेको छ ।

Candidate information

Date of birth2040.08.12
Genderपुरुष
Age38
CitizenshipNepali
Addressमोरङ बेलवारी नगरपालिका
Father/Mother nameवर्ण धोज लिम्वु
Spouse nameसुमित्रा लिम्वु
Educationएस.एल.सी.
Experienceनेपालको राजनीतिक स्थायीत्व र लोकतान्त्रिक गणतन्त्र दरो बनाउनको लागि लिईने पहल कदमी जनमुखी कानून निर्माणमा पहल, राष्ट्र राष्ट्रियता सुशासनको पक्षमा एक जना विद्यायकको हिसाबले प्रतिबद्ध रहंदै सुखी नेपाली सम्व्रिद्ध नेपाल निर्माणमा प्रतिवद्ध रहने संकल्प गर्दछु ।
Other detailsलोकतन्त्र, धर्मनिष्पक्ष र प्रान्तीय सरकारको संस्थागत र समानता, मातृत्व र स्वतन्त्रता साथै सुसाशन कायम स्थापीत गर्ने र भ्रष्टाचारी कालाबजारीको निर्मुल गर्ने लक्ष्य रहेको छ ।

Back to candidates