तुल्छी खडका

तुल्छी खडका

नेपाल मजदुर किसान पार्टी
39 years Surkhet-2 (2079)
Total votes 278 (2079)

Introduction

जनतालाई शुशासन कायम गर्न प्रशिक्षण गर्ने कृषि व्यापारको ज्ञान

Candidate information

Date of birth2039.08.30
Genderमहिला
Age39
CitizenshipNepali
Addressदैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका
Father/Mother nameहर्क बहादुर खडका
Spouse nameकमल बहादुर खडका
Education१० कक्षा पास (श्री देवी मावि दैलेख)
Experienceमानवीय जीवन सुखी र समृद्धि केवल नाराले होइन, व्यवहारिक रुपले आम नागरिकहरुको जीवनमा परिवर्तन ल्याउनु नै मुख्य अनुकरणीय कुरा व्यवहार हो। व्यक्तिगत लोभ लालचबाट माथि उठेर देश जनताका न्यायिक आवाजहरुको पनि आवाज बन्न सक्ने प्रेरणा सहित राजनैतिक चिन्तन र व्यवहारबाट मात्र त्यो सम्भव छ।
Other detailsजनतालाई शुशासन कायम गर्न प्रशिक्षण गर्ने कृषि व्यापारको ज्ञान

Back to candidates