यज्ञमणि न्याैपाने
Rastriya Swatantra Party
Election history
Introduction
म नेपालको संविधान बमोजिम देश र जनताको हितको निम्ती पूर्ण प्रतिबद्ध छु । मैले पाएको जिम्मेवारीलाई कुनै पनि कोणबाट जनताको हित विपरित हुने गरी काम गर्ने छैन ।
Candidate information
| Date of birth | — |
|---|---|
| Gender | पुरुष |
| Age | 41 |
| Citizenship | Nepali |
| Address | काठमाडौं काठमाडौँ महानगरपालिका |
| Father/Mother name | दिवाकर न्याैपाने |
| Spouse name | चन्द्र कला अधिकारी |
| Education | एम.ए. |
| Experience | नेपालको राजनीतिक स्थायीत्व र लोकतान्त्रिक गणतन्त्र दरो बनाउनको लागि लिईने पहल कदमी जनमुखी कानून निर्माणमा पहल, राष्ट्र राष्ट्रियता सुशासनको पक्षमा एक जना विद्यायकको हिसाबले प्रतिबद्ध रहंदै सुखी नेपाली सम्व्रिद्ध नेपाल निर्माणमा प्रतिवद्ध रहने संकल्प गर्दछु । |
| Other details | म नेपालको संविधान बमोजिम देश र जनताको हितको निम्ती पूर्ण प्रतिबद्ध छु । मैले पाएको जिम्मेवारीलाई कुनै पनि कोणबाट जनताको हित विपरित हुने गरी काम गर्ने छैन । |