अर्जुन प्रसाद जोशी

अर्जुन प्रसाद जोशी

Nepali Congress
66 years Parbat-1 (2079)
Total votes 27,609 (2079)

Introduction

प्रतिबन्धित काल २०३४ सालदेखि नेपाली काँग्रेसको पार्टी सदस्यता लिई २०४८ सालदेखि १६ वर्ष नेपाली काँग्रेस पर्वतको पार्टी सभापतिका रुपमा काम गरेको। २०५६ साल देखि २०७४ सालसम्म प्रतिनिधि सभा सदस्य र संविधान सभा सदस्यका रुपमा काम गरेको र झण्डै २२ वर्ष नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका रुपमा काम गरेको ।

Candidate information

Date of birth2013.03.13
Genderपुरुष
Age66
CitizenshipNepali
Addressपर्वत कुश्मा नगरपालिका शान्तीटोल
Father/Mother nameअमृत प्रसाद जोशी
Spouse nameदिपा जोशी
Educationएम.ए.
Experience2007 सालदेखि नेपाली जनताले लडेर प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै राजनैतिक स्थायित्व सुशासन लगायत देश र जनताको हक हितको लागि सदैव लागिी पर्नेछु।
Other detailsप्रतिबन्धित काल २०३४ सालदेखि नेपाली काँग्रेसको पार्टी सदस्यता लिई २०४८ सालदेखि १६ वर्ष नेपाली काँग्रेस पर्वतको पार्टी सभापतिका रुपमा काम गरेको। २०५६ साल देखि २०७४ सालसम्म प्रतिनिधि सभा सदस्य र संविधान सभा सदस्यका रुपमा काम गरेको र झण्डै २२ वर्ष नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका रुपमा काम गरेको ।

Back to candidates