अर्जुन प्रसाद जोशी
Nepali Congress
Election history
Introduction
प्रतिबन्धित काल २०३४ सालदेखि नेपाली काँग्रेसको पार्टी सदस्यता लिई २०४८ सालदेखि १६ वर्ष नेपाली काँग्रेस पर्वतको पार्टी सभापतिका रुपमा काम गरेको। २०५६ साल देखि २०७४ सालसम्म प्रतिनिधि सभा सदस्य र संविधान सभा सदस्यका रुपमा काम गरेको र झण्डै २२ वर्ष नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका रुपमा काम गरेको ।
Candidate information
| Date of birth | 2013.03.13 |
|---|---|
| Gender | पुरुष |
| Age | 69 |
| Citizenship | Nepali |
| Address | पर्वत कुश्मा नगरपालिका शान्तीटोल |
| Father/Mother name | अमृत प्रसाद जोशी |
| Spouse name | दिपा जोशी |
| Education | एम.ए. |
| Experience | 2007 सालदेखि नेपाली जनताले लडेर प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै राजनैतिक स्थायित्व सुशासन लगायत देश र जनताको हक हितको लागि सदैव लागिी पर्नेछु। |
| Other details | प्रतिबन्धित काल २०३४ सालदेखि नेपाली काँग्रेसको पार्टी सदस्यता लिई २०४८ सालदेखि १६ वर्ष नेपाली काँग्रेस पर्वतको पार्टी सभापतिका रुपमा काम गरेको। २०५६ साल देखि २०७४ सालसम्म प्रतिनिधि सभा सदस्य र संविधान सभा सदस्यका रुपमा काम गरेको र झण्डै २२ वर्ष नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका रुपमा काम गरेको । |