HOUSE OF REPRESENTATIVES
ELECTION 2079
0
DAYS LEFT
कैलाश प्रसाद ढुंगेल
Communist Party of Nepal (Unified Marxist–Leninist)
Election history
Introduction
०३५/०३६ को बिद्यार्थी आन्दोलनवाट प्रेरित भइ अनेरास्ववियू मार्फत बामपन्थी राजनितिमा संलग्न हुँदै तत्कालिक नेकपा माले आजको एमालेमा निरन्तर कृयाशील छु। साथै सामाजिक विकासको क्षेत्रमा विबिन्न सिकाई भोगाइको अनुभव मलाई प्राप्त छ। विशेष गरी सहभागीतामुलक विकास, सुशासन र उद्यमशीलताको व्यवहारिक ज्ञान प्राप्त गरेको छु। विबिन्न समयमा वैदेशिक भ्रमण (चीन, भारत। बर्मा, बङ्गलादेश थाइल्यान्ड आदि) गरेको छु। पढ्ने लेख्ने काममा रुची।
Candidate information
| Date of birth | 2017.06.11 |
|---|---|
| Gender | पुरुष |
| Age | 62 |
| Citizenship | Nepali |
| Address | रामेछाप खाँडादेवी गाउँपालिका अमलवोटे |
| Father/Mother name | इन्द्र प्रसाद ढुंगेल |
| Spouse name | राधा ढुंगेल |
| Education | Masters (त्रि.बि.) |
| Experience | क. दुग्द बिकाश वोर्डको कार्यकारि निर्देशक २०७२-चैत्र देखि ०७४ असोज सम्म। ख. बागमति प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री ग. जिबिस समितिको सभापति रामेछाप घ.सुकुम्वासी समस्या समाधान आयोग दोलखा रामेछाप |
| Other details | ०३५/०३६ को बिद्यार्थी आन्दोलनवाट प्रेरित भइ अनेरास्ववियू मार्फत बामपन्थी राजनितिमा संलग्न हुँदै तत्कालिक नेकपा माले आजको एमालेमा निरन्तर कृयाशील छु। साथै सामाजिक विकासको क्षेत्रमा विबिन्न सिकाई भोगाइको अनुभव मलाई प्राप्त छ। विशेष गरी सहभागीतामुलक विकास, सुशासन र उद्यमशीलताको व्यवहारिक ज्ञान प्राप्त गरेको छु। विबिन्न समयमा वैदेशिक भ्रमण (चीन, भारत। बर्मा, बङ्गलादेश थाइल्यान्ड आदि) गरेको छु। पढ्ने लेख्ने काममा रुची। |