समिक्षा श्रेष्ठ

समिक्षा श्रेष्ठ

Rastriya Swatantra Party
35 years Ramechhap-1 (2079)
Total votes 1,457 (2079)

Introduction

म राजनैतिक पृष्ट भुमिमा यस पार्टीमा आवद्व हुन आएको व्यक्ति होईन म आफ्नै का गरी जिवन यापन गर्ने व्यक्ति हो। नेपालमा राजनिति आफु र आफन्तलाई धनि बनायर जनतालेई दोसि बानउने प्रवृद्वी बाट दिक्क भएर जनतालाई सेवा गर्न आएको र यस रा.स्वा.पा. समक्ष मेरा भावना जोडिएर आइपुगेको हू ।

Candidate information

Date of birth2044.03.18
Genderमहिला
Age35
CitizenshipNepali
Addressरामेछाप मन्थली नगरपालिका बेतिनी
Father/Mother nameगोपाल दास कर्मा
Spouse nameदिनेश कुमार श्रेष्ठ
Education10+2
Experienceव्यापार व्यवरसाय राजनिति म भ्रष्टचार बिरोध
Other detailsम राजनैतिक पृष्ट भुमिमा यस पार्टीमा आवद्व हुन आएको व्यक्ति होईन म आफ्नै का गरी जिवन यापन गर्ने व्यक्ति हो। नेपालमा राजनिति आफु र आफन्तलाई धनि बनायर जनतालेई दोसि बानउने प्रवृद्वी बाट दिक्क भएर जनतालाई सेवा गर्न आएको र यस रा.स्वा.पा. समक्ष मेरा भावना जोडिएर आइपुगेको हू ।

Back to candidates