HOUSE OF REPRESENTATIVES
ELECTION 2079
0
DAYS LEFT
युक्त प्रसाद भेटवाल
हाम्रो नेपाली पार्टी
Election history
Introduction
पंचायती निरंकुशताका विरुद्धको आन्दोलनमा लाग्ने क्रममा दमन जागिरबाट निस्काशन भुमिगत जिवनको भोगाई अनेकौ निर्वाचनमा सहयोग आफै निर्वाचन लडेको अनुभव सामाजिक आर्थिक जिवनमा शिक्षा क्षेत्र विपश्मना साधनाको क्षेत्रको अनुभव प्राप्त भएको । सेवाभावको विचारले जिवनभर काम गर्ने संकल्पसाथ केही गर्ने भैरहेको प्रयत्नमा कृयाशील छु । । राष्ट्र र जनताको सेवाको निरन्तरताको क्रम जारि राख्न निर्वाचनमा सहभागी हुन चाहेको ।
Candidate information
| Date of birth | 2017.08.08 |
|---|---|
| Gender | पुरुष |
| Age | 61 |
| Citizenship | Nepali |
| Address | झापा कन्काई नगरपालिका टप्पु |
| Father/Mother name | डिल्लीराम भेटवाल |
| Spouse name | भक्ता कुमारी आचार्य (भेटवाल) |
| Education | S.L.C. (श्री जन आदर्श मा वि शिवगंज) |
| Experience | विद्यार्थी आन्दोलन भुमिगत जीवनको साथै सामाजिक राजनैतिक जिवनको अनुभव २०५६ सालको निर्वाचनमा प्रतिनिधि सभाको निर्वाचन लडेको अनुभव युनाइटेड नेपाल पब्लिकेशनको डाइरेक्टर भै काम गरेको अनुभव तथा विभिन्न संघ सस्थाको निमार्ण अनुभव |
| Other details | पंचायती निरंकुशताका विरुद्धको आन्दोलनमा लाग्ने क्रममा दमन जागिरबाट निस्काशन भुमिगत जिवनको भोगाई अनेकौ निर्वाचनमा सहयोग आफै निर्वाचन लडेको अनुभव सामाजिक आर्थिक जिवनमा शिक्षा क्षेत्र विपश्मना साधनाको क्षेत्रको अनुभव प्राप्त भएको । सेवाभावको विचारले जिवनभर काम गर्ने संकल्पसाथ केही गर्ने भैरहेको प्रयत्नमा कृयाशील छु । । राष्ट्र र जनताको सेवाको निरन्तरताको क्रम जारि राख्न निर्वाचनमा सहभागी हुन चाहेको । |