देउ कुमार थेवे

देउ कुमार थेवे

Nepali Congress
57 years Jhapa-4 (2079)
Total votes 22,448 (2079)

Introduction

वि.स. २०३६ सालदेखि विद्यार्थी राजनीतिमा आवद्ध । वि.स.२०४६ सालको सत्याग्राह देखि सक्रिय रुपमा पार्टीा आवद्ध। २०४६ सालदेखि २०४८ सम्म कुमरखोद गा वि स को पार्टी उपसभापति । नवौदेखि १४ औं माहाधिवेशन नेपाली काग्रेसका विभिन्न पदमा रही कार्य गरेको ।

Candidate information

Date of birth2021.08.29
Genderपुरुष
Age57
CitizenshipNepali
Addressझापा झापा गाउँपालिका सितुमारी
Father/Mother nameकृतिमान थेवे
Spouse nameडम्वर कुमारी थेवे
Educationएस एल सि (सिनाम मा वि सिनाम ताप्लेजुङ्ग)
Experience२ कार्यकाल झापा गापा को अध्यक्ष हेटौडा सिमेन्ट उद्योगको सदस्य ए कार्यकाल नेपाली काग्रेस जिल्ला सभापति
Other detailsवि.स. २०३६ सालदेखि विद्यार्थी राजनीतिमा आवद्ध । वि.स.२०४६ सालको सत्याग्राह देखि सक्रिय रुपमा पार्टीा आवद्ध। २०४६ सालदेखि २०४८ सम्म कुमरखोद गा वि स को पार्टी उपसभापति । नवौदेखि १४ औं माहाधिवेशन नेपाली काग्रेसका विभिन्न पदमा रही कार्य गरेको ।

Back to candidates