HOUSE OF REPRESENTATIVES
ELECTION 2079
0
DAYS LEFT
शुदर्शन प्रधान
Independent
Election history
Introduction
ठूला दलहरुले मुलुकलाई दुरुह तुल्याए । अव उम्मेदवारहरु सवैले राज्यको नेतृत्व र निति निर्माण तहमा पुग्ने सभासदहरुले तलब भत्ता सुविधाहरु केहि लिन हुँदैन । सेवकहरु उद्दमी व्यवसायीहरु हुन पर्छ ।स्वीजरल्याण्डबाट सिक्नु पर्छ । आत्म निर्भर नहुनेहरुलाई राजनितिमा स्थान दिन हुन्न । भोकाहरु शक्ति र सत्तामा पुगे तिनले रातदिन केहि नभनी जे पनि खान्छन । निति निर्माण तहमा पुग्नेहरु स्वच्छ बने तिनले धर्ती देश र जनताको उज्जल भविष्यको पथ दर्शन गर्नेछन ।
Candidate information
| Date of birth | 2019.08.19 |
|---|---|
| Gender | पुरुष |
| Age | 59 |
| Citizenship | Nepali |
| Address | तनहुँ बन्दिपुर गाउँपालिका चण्डेनी |
| Father/Mother name | प्रेम कुमार प्रधान |
| Spouse name | लक्ष्मी पोख्रेल |
| Education | प्रमाणपत्र तह (बन्दिपुर क्याम्पस तनहुँ) |
| Experience | पर्यावरण संरक्षण अभियन्ता ग्रामिण पर्यटन अभियन्ता अर्गानिक कृषि उत्पादक तथा अभियन्ता उपरोक्त विषयहरु र दर्शन सम्वन्धी लेखक |
| Other details | ठूला दलहरुले मुलुकलाई दुरुह तुल्याए । अव उम्मेदवारहरु सवैले राज्यको नेतृत्व र निति निर्माण तहमा पुग्ने सभासदहरुले तलब भत्ता सुविधाहरु केहि लिन हुँदैन । सेवकहरु उद्दमी व्यवसायीहरु हुन पर्छ ।स्वीजरल्याण्डबाट सिक्नु पर्छ । आत्म निर्भर नहुनेहरुलाई राजनितिमा स्थान दिन हुन्न । भोकाहरु शक्ति र सत्तामा पुगे तिनले रातदिन केहि नभनी जे पनि खान्छन । निति निर्माण तहमा पुग्नेहरु स्वच्छ बने तिनले धर्ती देश र जनताको उज्जल भविष्यको पथ दर्शन गर्नेछन । |