चन्द्र कुमारी गारु
नेपाल मजदुर किसान पार्टी
Election history
Introduction
वैदेशिक हस्तक्षेप विरुद्ध संघर्ष गर्दै सार्वभौमिकताको रक्षाको लागि निरन्तर संघर्ष गरी देशमा भ्रष्टचार मुक्त गरी सुशासन कायम गर्ने उद्धेश्यले म उम्मेदवार बनी निर्वाचित हुन चाहेको हु।
Candidate information
| Date of birth | — |
|---|---|
| Gender | महिला |
| Age | 50 |
| Citizenship | Nepali |
| Address | भक्तपुर भक्तपुर नगरपालिका सल्लाघारी |
| Father/Mother name | धन बहादुर श्रेष्ठ |
| Spouse name | विष्णु हरि गारु |
| Education | कक्षा १० (घैलाडुब्बा मा वि झापा) |
| Experience | 2007 सालको जनक्रान्तीमा बाजे तिर्थ बहादुर राई मुक्ति सेनाको सिपाही भई काम गरेको 2046 सालको प्रजातान्त्रिक आन्दोलनमा पिताजी बलविर राई पन्चायतको विरुद्ध आन्दोलनमा भूमिगत भई निर्वासन पर्नु भएको र म स्वयं 2062/63 को जन आन्दोलनमा घाइते भएको हुँ। प्राजातन्त्र हुँदै संघीय लोकातान्त्रिक गणतन्त्र प्राप्तीमा मेरो 3 पुस्ते परिवारले योगदान गरेको अवगत गराउँदछु। |
| Other details | वैदेशिक हस्तक्षेप विरुद्ध संघर्ष गर्दै सार्वभौमिकताको रक्षाको लागि निरन्तर संघर्ष गरी देशमा भ्रष्टचार मुक्त गरी सुशासन कायम गर्ने उद्धेश्यले म उम्मेदवार बनी निर्वाचित हुन चाहेको हु। |