HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
श्रीप्रसाद सिटौला

श्रीप्रसाद सिटौला

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
48 years Jhapa-2 (2082)
Total votes 0 (2082)

Introduction

जनताको पक्षमा घुस नखाई, खान पनि नदिने गरी भ्रष्टचार विरुद्धमा निरन्तर जिवनलाई समर्पित गर्दै समाज सेवा गरेको । आगामी दिनहरुमा भ्रष्टचार अन्त्य गर्ने, समाजमा विकास निर्माणको कार्यलाई तिब्रता दिने संस्कृति संस्कारको बृद्धि गर्नुका साथै स्वादेशमा नै रोजगारी सृजना गर्ने कार्यका लागि पर्ने प्रतिबद्धता जाहेर गर्दै समाज सेवामा लागि रहने

Candidate information

Date of birth
Genderपुरुष
Age48
CitizenshipNepali
Addressझापा विर्तामोड नगरपालिका
Father/Mother nameपुन्य प्रसाद सिटौला
Spouse nameउमा देवी न्यौपाने
Educationकक्षा १२ (सरकारी विद्यालय)
Experience2007 सालको जनक्रान्तीमा बाजे तिर्थ बहादुर राई मुक्ति सेनाको सिपाही भई काम गरेको 2046 सालको प्रजातान्त्रिक आन्दोल‍नमा पिताजी बलविर राई पन्चायतको विरुद्ध आन्दोलनमा भूमिगत भई निर्वासन पर्नु भएको र म स्वयं 2062/63 को जन आन्दोलनमा घाइते भएको हुँ। प्राजातन्त्र हुँदै संघीय लोकातान्त्रिक गणतन्त्र प्राप्तीमा मेरो 3 पुस्ते परिवारले योगदान गरेको अवगत गराउँदछु।
Other detailsजनताको पक्षमा घुस नखाई, खान पनि नदिने गरी भ्रष्टचार विरुद्धमा निरन्तर जिवनलाई समर्पित गर्दै समाज सेवा गरेको । आगामी दिनहरुमा भ्रष्टचार अन्त्य गर्ने, समाजमा विकास निर्माणको कार्यलाई तिब्रता दिने संस्कृति संस्कारको बृद्धि गर्नुका साथै स्वादेशमा नै रोजगारी सृजना गर्ने कार्यका लागि पर्ने प्रतिबद्धता जाहेर गर्दै समाज सेवामा लागि रहने

Back to candidates