हिरानाथ खतिवडा
Communist Party of Nepal
Election history
Introduction
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप मजबुद गराउदै नेपाली मौलिक बिशेषता सहितको समाजवादी व्यवस्थाको नीति तथा कार्यक्रमको पक्षमा विधायकको रूपमा भूमिका निर्वाह गरी समग्र नुवाकोट जिल्लाको 2 नं. निर्वाचन क्षेत्रका जनताको सामाजिक न्याय, सुशासन तथा समृद्धीको लागि आफ्नो भूमिका जनताको सेवकको रूपमा लाग्ने संकल्प गर्दछु ।
Candidate information
| Date of birth | — |
|---|---|
| Gender | पुरुष |
| Age | 58 |
| Citizenship | Nepali |
| Address | नुवाकोट विदुर नगरपालिका माझबारी |
| Father/Mother name | पोखरी प्रसाद खतिवडा |
| Spouse name | इश्वरी खतिवडा |
| Education | प्रविणता तह (त्रि वि वि) |
| Experience | 2042 सालदेखि राजनैतिक सामाजिक कार्यमा आबद्ध, 2074/2079 मा निर्वाचित बाग्मति प्रदेश सभआ |
| Other details | संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप मजबुद गराउदै नेपाली मौलिक बिशेषता सहितको समाजवादी व्यवस्थाको नीति तथा कार्यक्रमको पक्षमा विधायकको रूपमा भूमिका निर्वाह गरी समग्र नुवाकोट जिल्लाको 2 नं. निर्वाचन क्षेत्रका जनताको सामाजिक न्याय, सुशासन तथा समृद्धीको लागि आफ्नो भूमिका जनताको सेवकको रूपमा लाग्ने संकल्प गर्दछु । |