झनक प्याकुरेल
Rastriya Prajatantra Party
Election history
Introduction
नेपालको हक हितको लागि राजनीति मार्फत जगेर्ना गर्ने कार्यम बिगत 35 बर्ष देखि अविछिन्न आफ्नो भूमिका निर्वाह गर्दै आएको र बिगत देखि वर्तमान सम्म केही कसै प्रति द्वेष भाबमा नराखी कार्य गर्दै आएको र भबिष्यमा पोनि माटो प्रतिको आफ्नो दायित्व बफादारिताको साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
Candidate information
| Date of birth | 2025.01.13 |
|---|---|
| Gender | पुरुष |
| Age | 57 |
| Citizenship | Nepali |
| Address | नुवाकोट विदुर नगरपालिका बरुगाँऊ |
| Father/Mother name | खड्ग बहादुर प्याकुरेल |
| Spouse name | नानी मैया प्याकुरेल |
| Education | स्नातक (पिपुल्स कलेज) |
| Experience | दुग्ध संस्थान बोर्ड सदस्य, जिविस सभापति, राप्रपा केन्द्रीय सह महामनत्री, पार्टी निर्वाचन कमिटीको सह संयोजक |
| Other details | नेपालको हक हितको लागि राजनीति मार्फत जगेर्ना गर्ने कार्यम बिगत 35 बर्ष देखि अविछिन्न आफ्नो भूमिका निर्वाह गर्दै आएको र बिगत देखि वर्तमान सम्म केही कसै प्रति द्वेष भाबमा नराखी कार्य गर्दै आएको र भबिष्यमा पोनि माटो प्रतिको आफ्नो दायित्व बफादारिताको साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। |