झनक प्याकुरेल

झनक प्याकुरेल

Rastriya Prajatantra Party
54 years Nuwakot-2 (2079)
Total votes 1,571 (2079)

Introduction

नेपालको हक हितको लागि राजनीति मार्फत जगेर्ना गर्ने कार्यम बिगत 35 बर्ष देखि अविछिन्न आफ्नो भूमिका निर्वाह गर्दै आएको र बिगत देखि वर्तमान सम्म केही कसै प्रति द्वेष भाबमा नराखी कार्य गर्दै आएको र भबिष्यमा पोनि माटो प्रतिको आफ्नो दायित्व बफादारिताको साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

Candidate information

Date of birth2025.01.13
Genderपुरुष
Age54
CitizenshipNepali
Addressनुवाकोट विदुर नगरपालिका बरुगाँऊ
Father/Mother nameखड्ग बहादुर प्याकुरेल
Spouse nameनानी मैया प्याकुरेल
Educationस्नातक (पिपुल्स कलेज)
Experienceदुग्ध संस्थान बोर्ड सदस्य, जिविस सभापति, राप्रपा केन्द्रीय सह महामनत्री, पार्टी निर्वाचन कमिटीको सह संयोजक
Other detailsनेपालको हक हितको लागि राजनीति मार्फत जगेर्ना गर्ने कार्यम बिगत 35 बर्ष देखि अविछिन्न आफ्नो भूमिका निर्वाह गर्दै आएको र बिगत देखि वर्तमान सम्म केही कसै प्रति द्वेष भाबमा नराखी कार्य गर्दै आएको र भबिष्यमा पोनि माटो प्रतिको आफ्नो दायित्व बफादारिताको साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

Back to candidates