HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
नैन सिंह महर

नैन सिंह महर

Nepali Congress
51 years Dadeldhura-1 (2082)
Total votes 0 (2082)

Introduction

प्रतिनिधि सभामा नेपाली काँग्रेसको तर्फबाट शसक्त रूपमा प्रस्तुत भई विधिको शासन स्थापित गर्न तथा वर्तमान अन्योल राजनीतिलाई लयमा ल्याई लोकतन्त्रलाई मजबुत गर्नमा लागि पर्ने छु। राजनीतिक स्थिरता, लोकतन्त्र समाजवाद उन्मुख समाज निर्माण तथा आर्थिक सामाजिक परिवर्तनका लागि राष्ट्रिय रूपमा लागि पर्नेछु। डडेल्धुराको विकासका लागि आफ्नो क्षमता बल बुझले भ्याए सम्म प्रयासरत रहने छु। नेपाली काँग्रेसका सभापति परम आदरणीय नेता पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाज्यूको आर्शिवाद र वहाँको सफल अभिभावकत्वमा

Candidate information

Date of birth
Genderपुरुष
Age51
CitizenshipNepali
Addressडडेलधुरा भागेश्वर गाउँपालिका लामीकाँड
Father/Mother nameतुला महर
Spouse nameसिता कुमारी महर (साउँद)
Educationस्नातकोत्तर (त्रिभुवन विश्व विद्यालय)
Experienceजेन-जी आन्दोलन, जनआन्दोलन, लोकतान्त्रिक मूल्य र जन उत्तरदायित्व प्रति प्रतिबद्ध छु। जनताको भरोसालाई मार्गदर्शक मानेर सुशासन, सामाजिक न्याय र समावेशी विकासको पक्षमा दृढतापूर्वक काम गर्ने संकल्प गर्दछु।
Other detailsप्रतिनिधि सभामा नेपाली काँग्रेसको तर्फबाट शसक्त रूपमा प्रस्तुत भई विधिको शासन स्थापित गर्न तथा वर्तमान अन्योल राजनीतिलाई लयमा ल्याई लोकतन्त्रलाई मजबुत गर्नमा लागि पर्ने छु। राजनीतिक स्थिरता, लोकतन्त्र समाजवाद उन्मुख समाज निर्माण तथा आर्थिक सामाजिक परिवर्तनका लागि राष्ट्रिय रूपमा लागि पर्नेछु। डडेल्धुराको विकासका लागि आफ्नो क्षमता बल बुझले भ्याए सम्म प्रयासरत रहने छु। नेपाली काँग्रेसका सभापति परम आदरणीय नेता पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाज्यूको आर्शिवाद र वहाँको सफल अभिभावकत्वमा

Back to candidates