HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
तिर्थ राज उप्रेती

तिर्थ राज उप्रेती

Independent
71 years Dadeldhura-1 (2082)
Total votes 0 (2082)

Introduction

२५ वर्षको सरकारी सेवा अवधिमा नसियत नपाएको, विभागिय सजाय नपाएको, जि.वि.स. बोर्डबाट प्रसंशा पत्र सहित नगद रु. २०,०००।- प्राप्त गरेको।

Candidate information

Date of birth
Genderपुरुष
Age71
CitizenshipNepali
Addressडडेलधुरा अमरगढी नगरपालिका तुफानडाडाँ
Father/Mother nameचन्द्र देव उप्रेती
Spouse nameसरु देवी उप्रेती
Educationआइ.ए. (यु.पि. बोर्ड, भारत)
Experienceजेन-जी आन्दोलन, जनआन्दोलन, लोकतान्त्रिक मूल्य र जन उत्तरदायित्व प्रति प्रतिबद्ध छु। जनताको भरोसालाई मार्गदर्शक मानेर सुशासन, सामाजिक न्याय र समावेशी विकासको पक्षमा दृढतापूर्वक काम गर्ने संकल्प गर्दछु।
Other details२५ वर्षको सरकारी सेवा अवधिमा नसियत नपाएको, विभागिय सजाय नपाएको, जि.वि.स. बोर्डबाट प्रसंशा पत्र सहित नगद रु. २०,०००।- प्राप्त गरेको।

Back to candidates