HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
नारायण काजी तामाङ्ग

नारायण काजी तामाङ्ग

Independent
56 years Okhaldhunga-1 (2082)
Total votes 0 (2082)

Introduction

श्री निर्वाचन अधिकृत ज्यू मैले बहुदलीय प्रजातन्त्र ल्याउने आन्दोलनमा २०४६ सालमै सहभागी भई बहुदल आइसकेपछि विभिन्न दल र पार्टीका नेतृत्वहरुलाई सकृय सहयोग गर्दै आएकोमा दल र नेतृत्व बाट निजि स्वार्थ मात्र पूरा गरेको कारण आगामी चुनावमा आफै स्वतन्त्र उम्मेदवार हुने इच्छा राखेको छु ।

Candidate information

Date of birth
Genderपुरुष
Age56
CitizenshipNepali
Addressओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका भिमलटोल
Father/Mother nameप्रति मान तामाङ
Spouse nameदेवी तामाङ
Educationआइ. ए. (त्रिभुवन विश्वविद्यालय)
Experienceक) २०४६ सालको जनआन्दोलनमा विद्यार्थी नेताको हैसियतले बहुदलिय प्रजातन्त्र ल्याउने आन्दोलनमा सकृय सहभागी भई हालसम्म राजनिती जीवनमै सिमित ।
Other detailsश्री निर्वाचन अधिकृत ज्यू मैले बहुदलीय प्रजातन्त्र ल्याउने आन्दोलनमा २०४६ सालमै सहभागी भई बहुदल आइसकेपछि विभिन्न दल र पार्टीका नेतृत्वहरुलाई सकृय सहयोग गर्दै आएकोमा दल र नेतृत्व बाट निजि स्वार्थ मात्र पूरा गरेको कारण आगामी चुनावमा आफै स्वतन्त्र उम्मेदवार हुने इच्छा राखेको छु ।

Back to candidates