HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
नरेश कुमार लावती

नरेश कुमार लावती

उज्यालो नेपाल पार्टी
46 years Jhapa-1 (2082)
Total votes 0 (2082)

Introduction

समाजलाई यसको विविधतालाई साच्‍चै नै साझा फुलबारी बनाउने संकल्प सहित।

Candidate information

Date of birth
Genderपुरुष
Age46
CitizenshipNepali
Addressझापा मेचीनगर नगरपालिका माङहिम
Father/Mother nameजित बहादुर लावती
Spouse nameसाधना लिम्बु लावती
EducationSLC (श्री जन विकास मा.वि. विराटनगर मोरङ)
Experience2007 सालको जनक्रान्तीमा बाजे तिर्थ बहादुर राई मुक्ति सेनाको सिपाही भई काम गरेको 2046 सालको प्रजातान्त्रिक आन्दोल‍नमा पिताजी बलविर राई पन्चायतको विरुद्ध आन्दोलनमा भूमिगत भई निर्वासन पर्नु भएको र म स्वयं 2062/63 को जन आन्दोलनमा घाइते भएको हुँ। प्राजातन्त्र हुँदै संघीय लोकातान्त्रिक गणतन्त्र प्राप्तीमा मेरो 3 पुस्ते परिवारले योगदान गरेको अवगत गराउँदछु।
Other detailsसमाजलाई यसको विविधतालाई साच्‍चै नै साझा फुलबारी बनाउने संकल्प सहित।

Back to candidates