HOUSE OF REPRESENTATIVES
ELECTION 2079
0
DAYS LEFT
रन्जु न्यौपाने
Independent
Election history
Introduction
मैले २०१८ मा काठमाडौं विश्वविद्यालयबाट विकास अध्ययन विषयमा स्नातक तह पूरा गरेको हुँ। हाल, त्रि.वि.मा राजनीतिक शास्त्रमा स्नातकोत्तर अध्ययनरत छु। मैले अमेरिका, फ्रान्स,इन्डोनेसिया, थाइल्यान्ड, भारत, क्याम्बोडिया लगायतका देशमा विभिन्न अध्ययन, भ्रमण गरेकी छु। विगत ३ वर्ष देखि मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेछु।
Candidate information
| Date of birth | 2052.01.20 |
|---|---|
| Gender | महिला |
| Age | 27 |
| Citizenship | Nepali |
| Address | काठमाडौं काठमाडौँ महानगरपालिका |
| Father/Mother name | बलि न्यौपाने |
| Spouse name | - |
| Education | स्नातकोत्तर (काठमाडौं विश्वविद्यालय (नेशनल कलेज)) |
| Experience | विषय विज्ञ सामाजिक शिक्षा My Second Teacher Innovatetech Pvt.Ltd. Brand Development Consultant (Green Solution Pvt.Ltd.) Central Committee Memeber (Bibeksheel Sajha Party) Media Department Head Bibeksheel Nepal Dal |
| Other details | मैले २०१८ मा काठमाडौं विश्वविद्यालयबाट विकास अध्ययन विषयमा स्नातक तह पूरा गरेको हुँ। हाल, त्रि.वि.मा राजनीतिक शास्त्रमा स्नातकोत्तर अध्ययनरत छु। मैले अमेरिका, फ्रान्स,इन्डोनेसिया, थाइल्यान्ड, भारत, क्याम्बोडिया लगायतका देशमा विभिन्न अध्ययन, भ्रमण गरेकी छु। विगत ३ वर्ष देखि मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेछु। |