HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
रन्‍जु न्‍यौपाने

रन्‍जु न्‍यौपाने

Rastriya Swatantra Party
30 years Kathmandu-1 (2082)
Total votes 0 (2082)

Introduction

मैले २०१८ मा काठमाडौं विश्वविद्यालयबाट विकास अध्ययन विषयमा स्नातक तह पूरा गरेको हुँ। हाल, त्रि.वि.मा राजनीतिक शास्त्रमा स्नातकोत्तर अध्ययनरत छु। मैले अमेरिका, फ्रान्स,इन्डोनेसिया, थाइल्यान्ड, भारत, क्याम्बोडिया लगायतका देशमा विभिन्न अध्ययन, भ्रमण गरेकी छु। विगत ३ वर्ष देखि मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेछु।

Candidate information

Date of birth2052.01.20
Genderमहिला
Age30
CitizenshipNepali
Addressकाठमाडौं काठमाडौँ महानगरपालिका
Father/Mother nameबलि न्‍यौपाने
Spouse name-
Educationस्नातकोत्तर (काठमाडौं विश्वविद्यालय (नेशनल कलेज))
Experienceविषय विज्ञ सामाजिक शिक्षा My Second Teacher Innovatetech Pvt.Ltd. Brand Development Consultant (Green Solution Pvt.Ltd.) Central Committee Memeber (Bibeksheel Sajha Party) Media Department Head Bibeksheel Nepal Dal
Other detailsमैले २०१८ मा काठमाडौं विश्वविद्यालयबाट विकास अध्ययन विषयमा स्नातक तह पूरा गरेको हुँ। हाल, त्रि.वि.मा राजनीतिक शास्त्रमा स्नातकोत्तर अध्ययनरत छु। मैले अमेरिका, फ्रान्स,इन्डोनेसिया, थाइल्यान्ड, भारत, क्याम्बोडिया लगायतका देशमा विभिन्न अध्ययन, भ्रमण गरेकी छु। विगत ३ वर्ष देखि मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेछु।

Back to candidates