शिशिर खनाल

शिशिर खनाल Won

Rastriya Swatantra Party
43 years Kathmandu-6 (2079)
Total votes 14,221 (2079)

Introduction

नेपाली राजनीतिमा एक प्रखर नेताको रुपमा चिनिने शिशिर खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सचिवालय सदस्य पार्टीको विदेश विभाग र पर्यटन विभागका प्रमुख खनालले २०७९ को संघिय निर्वाचनमा प्रतिनिधि सभा सदस्यको रुपमा विजय हुनु भएको उहाँले अमेरिकाको यूनिभर्सिटि अफ वीसकन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर र वज्रपोर्ट विश्वविद्यालयबाट अन्तराष्ट्रिय राजनीतिक अर्थ शास्त्रमा स्नातक गर्नु भएको छ ।

Candidate information

Date of birth2035.09.16
Genderपुरुष
Age43
CitizenshipNepali
Addressकाठमाडौं टोखा नगरपालिका
Father/Mother nameसुर्य भक्‍त खनाल
Spouse nameअच्युता अधिकारी
Educationस्नातकोत्तर (University of Wishconsin, USA)
Experienceसर्वोदय श्रमदान अभियान (श्रीलंका, नेपाल, अमेरिका) २००५-२०१२ टिच फर नेपाल २०१२-२०१९ नीतिशाला/तुलसीपुर उपमहानगरपालिका २०२३-२०२५ प्रतिनिधि सभा सदस्य काठमाडौं ६ २०२३-२०२५
Other detailsनेपाली राजनीतिमा एक प्रखर नेताको रुपमा चिनिने शिशिर खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सचिवालय सदस्य पार्टीको विदेश विभाग र पर्यटन विभागका प्रमुख खनालले २०७९ को संघिय निर्वाचनमा प्रतिनिधि सभा सदस्यको रुपमा विजय हुनु भएको उहाँले अमेरिकाको यूनिभर्सिटि अफ वीसकन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर र वज्रपोर्ट विश्वविद्यालयबाट अन्तराष्ट्रिय राजनीतिक अर्थ शास्त्रमा स्नातक गर्नु भएको छ ।

Back to candidates