शिशिर खनाल
Rastriya Swatantra Party
Election history
Introduction
नेपाली राजनीतिमा एक प्रखर नेताको रुपमा चिनिने शिशिर खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सचिवालय सदस्य पार्टीको विदेश विभाग र पर्यटन विभागका प्रमुख खनालले २०७९ को संघिय निर्वाचनमा प्रतिनिधि सभा सदस्यको रुपमा विजय हुनु भएको उहाँले अमेरिकाको यूनिभर्सिटि अफ वीसकन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर र वज्रपोर्ट विश्वविद्यालयबाट अन्तराष्ट्रिय राजनीतिक अर्थ शास्त्रमा स्नातक गर्नु भएको छ ।
Candidate information
| Date of birth | 2035.09.16 |
|---|---|
| Gender | पुरुष |
| Age | 47 |
| Citizenship | Nepali |
| Address | काठमाडौं टोखा नगरपालिका |
| Father/Mother name | सुर्य भक्त खनाल |
| Spouse name | अच्युता अधिकारी |
| Education | स्नातकोत्तर (University of Wishconsin, USA) |
| Experience | सर्वोदय श्रमदान अभियान (श्रीलंका, नेपाल, अमेरिका) २००५-२०१२ टिच फर नेपाल २०१२-२०१९ नीतिशाला/तुलसीपुर उपमहानगरपालिका २०२३-२०२५ प्रतिनिधि सभा सदस्य काठमाडौं ६ २०२३-२०२५ |
| Other details | नेपाली राजनीतिमा एक प्रखर नेताको रुपमा चिनिने शिशिर खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सचिवालय सदस्य पार्टीको विदेश विभाग र पर्यटन विभागका प्रमुख खनालले २०७९ को संघिय निर्वाचनमा प्रतिनिधि सभा सदस्यको रुपमा विजय हुनु भएको उहाँले अमेरिकाको यूनिभर्सिटि अफ वीसकन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर र वज्रपोर्ट विश्वविद्यालयबाट अन्तराष्ट्रिय राजनीतिक अर्थ शास्त्रमा स्नातक गर्नु भएको छ । |