HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
लक्ष्मी दत्त भट्ट

लक्ष्मी दत्त भट्ट

जय मातृभूमि पार्टी
39 years Dadeldhura-1 (2082)
Total votes 0 (2082)

Introduction

राजनीति सेवा हो, व्यापार होइन। जनताका आकांक्षा पुरा गर्न दुरदर्शी नेतृत्व समाजको शुसासन, शान्ती, अमनचयन, अग्रगामी विकासका लागि इमान्दार देशभक्त, राष्ट्रवादी, देशको आफ्नै मौलिकपन बोकेको दर्शन नेपालवादी सुविधा राज्यका लागि जन्मदै राज्यले हेर्ने जनताको सास र गास शान्तिपुर्ण समाज निर्माणका लागि मेरो उम्मेदवारी

Candidate information

Date of birth
Genderपुरुष
Age39
CitizenshipNepali
Addressडडेलधुरा नवदुर्गा गाउँपालिका रन्तपला
Father/Mother nameछवि राज भट्ट
Spouse name-
Educationस्नातकोत्तर (नेपाल कमर्स क्याम्पस मिनभवन)
Experienceजेन-जी आन्दोलन, जनआन्दोलन, लोकतान्त्रिक मूल्य र जन उत्तरदायित्व प्रति प्रतिबद्ध छु। जनताको भरोसालाई मार्गदर्शक मानेर सुशासन, सामाजिक न्याय र समावेशी विकासको पक्षमा दृढतापूर्वक काम गर्ने संकल्प गर्दछु।
Other detailsराजनीति सेवा हो, व्यापार होइन। जनताका आकांक्षा पुरा गर्न दुरदर्शी नेतृत्व समाजको शुसासन, शान्ती, अमनचयन, अग्रगामी विकासका लागि इमान्दार देशभक्त, राष्ट्रवादी, देशको आफ्नै मौलिकपन बोकेको दर्शन नेपालवादी सुविधा राज्यका लागि जन्मदै राज्यले हेर्ने जनताको सास र गास शान्तिपुर्ण समाज निर्माणका लागि मेरो उम्मेदवारी

Back to candidates