मालती कुमारी कुशवाहा
जनमत पार्टी
Election history
Introduction
स्थानिय शिक्षा, स्वास्थ्य, कृषि सिचाई सडक खानेपानी तथा रोजगारी विषयमा वर्षो देखि समुदाय सँग नजिकबाट काम गर्दै आएको, मधेशको विकाश महिला सुरक्षा शुद्धिकरण र युवाहरुलाई रोजगारी / उद्यम तर्फ जोड्ने कार्यक्रम मेरो प्राथमिकता हो । निर्वाचनमा निर्वाचित भए जनप्रतिनिधिका रुपमा पारदर्शी, जवाफदेही र सेवा कन्द्रित शैली आपनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।
Candidate information
| Date of birth | — |
|---|---|
| Gender | महिला |
| Age | 53 |
| Citizenship | Nepali |
| Address | पर्सा बहुदरमाई नगरपालिका |
| Father/Mother name | रामानन्द प्रसाद कोइरी |
| Spouse name | फुलेना प्रसाद कुशवाहा |
| Education | एस एल सी |
| Experience | स्थानिय शिक्षा, स्वास्थ्य, कृषि सिचाई सडक खानेपानी तथा रोजगारी विषयमा वर्षो देखि समुदाय सँग नजिकबाट काम गर्दै आएको, मधेशको विकाश महिला सुरक्षा शुद्धिकरण र युवाहरुलाई रोजगारी / उद्यम तर्फ जोड्ने कार्यक्रम मेरो प्राथमिकता हो । निर्वाचनमा निर्वाचित भए जनप्रतिनिधिका रुपमा पारदर्शी, जवाफदेही र सेवा कन्द्रित शैली आपनाउने प्रतिबद्धता व्यक्त गर्दछु । |
| Other details | स्थानिय शिक्षा, स्वास्थ्य, कृषि सिचाई सडक खानेपानी तथा रोजगारी विषयमा वर्षो देखि समुदाय सँग नजिकबाट काम गर्दै आएको, मधेशको विकाश महिला सुरक्षा शुद्धिकरण र युवाहरुलाई रोजगारी / उद्यम तर्फ जोड्ने कार्यक्रम मेरो प्राथमिकता हो । निर्वाचनमा निर्वाचित भए जनप्रतिनिधिका रुपमा पारदर्शी, जवाफदेही र सेवा कन्द्रित शैली आपनाउने प्रतिबद्धता व्यक्त गर्दछु । |