HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
नवीन कुमार सिंह

नवीन कुमार सिंह

Rastriya Prajatantra Party
49 years Parsa-3 (2082)
Total votes 0 (2082)

Introduction

म ईमान्दारीका साथ देशको विकासमा सदैब सहयोग गर्छु । नेपालको संविधानलाई सदैव मान्नेछु ।

Candidate information

Date of birth
Genderपुरुष
Age49
CitizenshipNepali
Addressपर्सा वीरगंज महानगरपालिका मुर्ली बगैचा
Father/Mother nameरामचन्द्र सिंह
Spouse name-
Educationसिभिल ईन्जिनियर
Experienceस्थानिय शिक्षा, स्वास्थ्य, कृषि सिचाई सडक खानेपानी तथा रोजगारी विषयमा वर्षो देखि समुदाय सँग नजिकबाट काम गर्दै आएको, मधेशको विकाश महिला सुरक्षा शुद्धिकरण र युवाहरुलाई रोजगारी / उद्यम तर्फ जोड्ने कार्यक्रम मेरो प्राथमिकता हो । निर्वाचनमा निर्वाचित भए जनप्रतिनिधिका रुपमा पारदर्शी, जवाफदेही र सेवा कन्द्रित शैली आपनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।
Other detailsम ईमान्दारीका साथ देशको विकासमा सदैब सहयोग गर्छु । नेपालको संविधानलाई सदैव मान्नेछु ।

Back to candidates