HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
रुपेश कुमार पाण्डेय

रुपेश कुमार पाण्डेय

Communist Party of Nepal (Unified Marxist–Leninist)
49 years Parsa-3 (2082)
Total votes 0 (2082)

Introduction

म रुपेश कुमार पाण्‍डेयले नेपालको संविधानको समान र रक्षा गर्दै हाम्रो देश नेपालको रक्षा तथा समृद्धि विकाशको लागी ज्यानको आहुती दिने छु । साथै देशको गरिबी हटाउन तथा अर्थतन्त्र विकासको लागी कुनै पनि कसर बाँकी राख्ने छैन ।

Candidate information

Date of birth
Genderपुरुष
Age49
CitizenshipNepali
Addressपर्सा पकाहा मैनपुर गाउँपालिका मनिकपुर
Father/Mother nameवृज मोहन पाण्डेय
Spouse nameसुमिता ढकाल (पाण्डेय)
Educationस्‍नातक
Experienceस्थानिय शिक्षा, स्वास्थ्य, कृषि सिचाई सडक खानेपानी तथा रोजगारी विषयमा वर्षो देखि समुदाय सँग नजिकबाट काम गर्दै आएको, मधेशको विकाश महिला सुरक्षा शुद्धिकरण र युवाहरुलाई रोजगारी / उद्यम तर्फ जोड्ने कार्यक्रम मेरो प्राथमिकता हो । निर्वाचनमा निर्वाचित भए जनप्रतिनिधिका रुपमा पारदर्शी, जवाफदेही र सेवा कन्द्रित शैली आपनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।
Other detailsम रुपेश कुमार पाण्‍डेयले नेपालको संविधानको समान र रक्षा गर्दै हाम्रो देश नेपालको रक्षा तथा समृद्धि विकाशको लागी ज्यानको आहुती दिने छु । साथै देशको गरिबी हटाउन तथा अर्थतन्त्र विकासको लागी कुनै पनि कसर बाँकी राख्ने छैन ।

Back to candidates