HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
रमेश कुमार कार्की

रमेश कुमार कार्की

Independent
56 years Jhapa-2 (2082)
Total votes 0 (2082)

Introduction

म यो नेपालको संविधानको भित्र रहेर देश र समाजको लागि विनास्वार्थ र कुनैपनि सरकारी वा गैरसरकारी कामकाजलाई नेपाली नागरिक वा मानव जातीलाई सहयोग गरी देशको चौतर्फी विकासमा काम गर्ने छु ।

Candidate information

Date of birth
Genderपुरुष
Age56
CitizenshipNepali
Addressझापा विर्तामोड नगरपालिका पूरानो आँखा शिविर
Father/Mother nameहेम बहादुर कार्की
Spouse nameदिल कुमारी बस्नेत
Educationएम ए अर्थशास्त्र / एम वि एस फाइनान्स (त्रिभुवन विश्वविद्यालय क्रितिपुर नेपाल)
Experience2007 सालको जनक्रान्तीमा बाजे तिर्थ बहादुर राई मुक्ति सेनाको सिपाही भई काम गरेको 2046 सालको प्रजातान्त्रिक आन्दोल‍नमा पिताजी बलविर राई पन्चायतको विरुद्ध आन्दोलनमा भूमिगत भई निर्वासन पर्नु भएको र म स्वयं 2062/63 को जन आन्दोलनमा घाइते भएको हुँ। प्राजातन्त्र हुँदै संघीय लोकातान्त्रिक गणतन्त्र प्राप्तीमा मेरो 3 पुस्ते परिवारले योगदान गरेको अवगत गराउँदछु।
Other detailsम यो नेपालको संविधानको भित्र रहेर देश र समाजको लागि विनास्वार्थ र कुनैपनि सरकारी वा गैरसरकारी कामकाजलाई नेपाली नागरिक वा मानव जातीलाई सहयोग गरी देशको चौतर्फी विकासमा काम गर्ने छु ।

Back to candidates