HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
युवराज संग्रौला

युवराज संग्रौला

Independent
66 years Jhapa-2 (2082)
Total votes 0 (2082)

Introduction

39 वर्ष करिब विभिन्न विश्वविध्यालय कलेजहरुमा अधे्यापन र 2082 श्रावण देखि अवकास हाल सम्म विभिन्न विद्याका २३ वठा पुस्तक प्रकाशन चीन, भारत, बङ्गलादेश, थाइल्याण्ड तथा अमेरीकामा अतिथी प्रध्यापक शिक्षा आयोग बाग्मती उच्च शिक्षापरिषद तथा प्रतिरक्षा विश्वविध्यालयमा अवैतरिक विज्ञका रुपमा केही महिना अगाडी सम्म कार्य गरेको र सन 2009 मा शुरक्षा निकाय सुदृढिकरण कार्यदतामा काम गरेको

Candidate information

Date of birth
Genderपुरुष
Age66
CitizenshipNepali
Addressभक्तपुर सूर्यविनायक नगरपालिका पानी ट्‍याङकी
Father/Mother nameकृष्ण प्रसाद संग्रौला
Spouse nameगीता पाठक (संग्रौला)
Educationविद्यावारिधी देल्लि विश्वविद्यालय 2007 (देल्हि विश्वविद्यालय कानुन संकाय)
Experience2007 सालको जनक्रान्तीमा बाजे तिर्थ बहादुर राई मुक्ति सेनाको सिपाही भई काम गरेको 2046 सालको प्रजातान्त्रिक आन्दोल‍नमा पिताजी बलविर राई पन्चायतको विरुद्ध आन्दोलनमा भूमिगत भई निर्वासन पर्नु भएको र म स्वयं 2062/63 को जन आन्दोलनमा घाइते भएको हुँ। प्राजातन्त्र हुँदै संघीय लोकातान्त्रिक गणतन्त्र प्राप्तीमा मेरो 3 पुस्ते परिवारले योगदान गरेको अवगत गराउँदछु।
Other details39 वर्ष करिब विभिन्न विश्वविध्यालय कलेजहरुमा अधे्यापन र 2082 श्रावण देखि अवकास हाल सम्म विभिन्न विद्याका २३ वठा पुस्तक प्रकाशन चीन, भारत, बङ्गलादेश, थाइल्याण्ड तथा अमेरीकामा अतिथी प्रध्यापक शिक्षा आयोग बाग्मती उच्च शिक्षापरिषद तथा प्रतिरक्षा विश्वविध्यालयमा अवैतरिक विज्ञका रुपमा केही महिना अगाडी सम्म कार्य गरेको र सन 2009 मा शुरक्षा निकाय सुदृढिकरण कार्यदतामा काम गरेको

Back to candidates