कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर सरकार
हामी यस निवेदनमार्फत भदौ २३ र २४ मा घटेका दुःखद घटनाका पीडितहरूलाई न्याय दिलाउन गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं। उक्त घटनाको छानबिन गर्न गठन गरिएको कार्की आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि हालसम्म सो प्...