धर्मराज देवकोटा
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
Introduction
वि.सं. २०५८ साल देखि देशमा अन्याय अत्याचारको बिरुद्धमा नेपालको ऐतिहासिक परिवर्तनको पक्षमा उभिई निरन्तर देश र जनताको लागि हालको दिनसम्म पनि लागिपरेको, आगामी दिनहरुमा पनि दत्तचित्तका साथ लाग्ने मेरो अठोट छ।
Candidate information
| Date of birth | — |
|---|---|
| Gender | पुरुष |
| Age | 41 |
| Citizenship | Nepali |
| Address | सुर्खेत पञ्चपुरी नगरपालिका जामु नारसी |
| Father/Mother name | लोगनाथ देवकोटा |
| Spouse name | - |
| Education | +2 (सुर्योदय उमावि मसिना रोल्पा) |
| Experience | मानवीय जीवन सुखी र समृद्धि केवल नाराले होइन, व्यवहारिक रुपले आम नागरिकहरुको जीवनमा परिवर्तन ल्याउनु नै मुख्य अनुकरणीय कुरा व्यवहार हो। व्यक्तिगत लोभ लालचबाट माथि उठेर देश जनताका न्यायिक आवाजहरुको पनि आवाज बन्न सक्ने प्रेरणा सहित राजनैतिक चिन्तन र व्यवहारबाट मात्र त्यो सम्भव छ। |
| Other details | वि.सं. २०५८ साल देखि देशमा अन्याय अत्याचारको बिरुद्धमा नेपालको ऐतिहासिक परिवर्तनको पक्षमा उभिई निरन्तर देश र जनताको लागि हालको दिनसम्म पनि लागिपरेको, आगामी दिनहरुमा पनि दत्तचित्तका साथ लाग्ने मेरो अठोट छ। |