HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
हृदयन्द्र अधिकारी

हृदयन्द्र अधिकारी

नेपाल जनसेवा पार्टी
26 years Surkhet-2 (2082)
Total votes 0 (2082)

Introduction

म यस निर्वाचन क्षेत्र सुर्खेत २ मा उम्मेद्वारी दिनुको प्रमुख उद्देश्य यहाँको नागरिकको पहुँच राज्य चलाउने सम्मको पहुँच हुन जरुरी छ र भ्रष्टचार /सुशासन कायम गर्न अरुबाट सम्भव नभएको र नागरिकको दैनिकी दिगो रुपमा प्रभाव पार्ने नीति बनाउनुपर्ने भएकोले म उम्मेद्वारी दर्ता गर्दैछु।

Candidate information

Date of birth
Genderपुरुष
Age26
CitizenshipNepali
Addressसुर्खेत बीरेन्द्रनगर नगरपालिका उत्तरगंगा
Father/Mother nameशंकर बहादुर अधिकारी
Spouse name-
Educationस्नातक (त्रिभुवन विश्वविद्यालय)
Experienceमानवीय जीवन सुखी र समृद्धि केवल नाराले होइन, व्यवहारिक रुपले आम नागरिकहरुको जीवनमा परिवर्तन ल्याउनु नै मुख्य अनुकरणीय कुरा व्यवहार हो। व्यक्तिगत लोभ लालचबाट माथि उठेर देश जनताका न्यायिक आवाजहरुको पनि आवाज बन्न सक्ने प्रेरणा सहित राजनैतिक चिन्तन र व्यवहारबाट मात्र त्यो सम्भव छ।
Other detailsम यस निर्वाचन क्षेत्र सुर्खेत २ मा उम्मेद्वारी दिनुको प्रमुख उद्देश्य यहाँको नागरिकको पहुँच राज्य चलाउने सम्मको पहुँच हुन जरुरी छ र भ्रष्टचार /सुशासन कायम गर्न अरुबाट सम्भव नभएको र नागरिकको दैनिकी दिगो रुपमा प्रभाव पार्ने नीति बनाउनुपर्ने भएकोले म उम्मेद्वारी दर्ता गर्दैछु।

Back to candidates