HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
राजेन्द्र रामजाली

राजेन्द्र रामजाली

श्रम संस्कृति पार्टी
50 years Surkhet-2 (2082)
Total votes 0 (2082)

Introduction

माटोको रक्षा गर्नका लागि सम्पूर्ण नेपालीलाई जोडेर श्रमदान मार्फत देश विकास , निर्माण , व्यवस्था परिवर्तन गर्ने मेरो प्रतिबद्धता छ। त्यसैगरी विदेशी हस्तक्षेपको विरोध गर्ने, उद्योग धन्दा, कलकारखाना खोली नेपाली जनतालाई युवा पुस्तालाई स्वरोजगार बनाई आर्थिक सम्पन्न र देशलाई सम्पन्न गराउने

Candidate information

Date of birth
Genderपुरुष
Age50
CitizenshipNepali
Addressसुर्खेत बीरेन्द्रनगर नगरपालिका
Father/Mother nameभक्त बहादुर रामजाली
Spouse nameसिता कुमारी रामजाली
Education१० पास (सिता जनसहयोग मावि दैलेख)
Experienceमानवीय जीवन सुखी र समृद्धि केवल नाराले होइन, व्यवहारिक रुपले आम नागरिकहरुको जीवनमा परिवर्तन ल्याउनु नै मुख्य अनुकरणीय कुरा व्यवहार हो। व्यक्तिगत लोभ लालचबाट माथि उठेर देश जनताका न्यायिक आवाजहरुको पनि आवाज बन्न सक्ने प्रेरणा सहित राजनैतिक चिन्तन र व्यवहारबाट मात्र त्यो सम्भव छ।
Other detailsमाटोको रक्षा गर्नका लागि सम्पूर्ण नेपालीलाई जोडेर श्रमदान मार्फत देश विकास , निर्माण , व्यवस्था परिवर्तन गर्ने मेरो प्रतिबद्धता छ। त्यसैगरी विदेशी हस्तक्षेपको विरोध गर्ने, उद्योग धन्दा, कलकारखाना खोली नेपाली जनतालाई युवा पुस्तालाई स्वरोजगार बनाई आर्थिक सम्पन्न र देशलाई सम्पन्न गराउने

Back to candidates