HOUSE OF REPRESENTATIVES
ELECTION 2082
0
DAYS LEFT
रमेश परियार

रमेश परियार

Independent
40 years Surkhet-2 (2082)
Total votes 0 (2082)

Introduction

देशको राजनीतिक स्थिर भएको छ। देशमा आर्थिक संकट छ। र मेरो क्षेत्रमा बेरोजगारी युवाहरुको संख्या बढी छ। यिनी सबैको समस्या हल गर्नका निम्ति र बलियो कानून बनाउन मेरो उम्मेद्वारी रहेको छ। देश विकास र युवा स्वरोजगार विभेद अन्त्य नै प्रमुख लक्ष्य रहेको छ।

Candidate information

Date of birth
Genderपुरुष
Age40
CitizenshipNepali
Addressसुर्खेत बीरेन्द्रनगर नगरपालिका अमृतडाडा
Father/Mother nameकटक वहादुर परियार
Spouse name-
Education‌‌+2 pass (विजय मेमोरियल डिल्लीबजार काठमाडौं)
Experienceमानवीय जीवन सुखी र समृद्धि केवल नाराले होइन, व्यवहारिक रुपले आम नागरिकहरुको जीवनमा परिवर्तन ल्याउनु नै मुख्य अनुकरणीय कुरा व्यवहार हो। व्यक्तिगत लोभ लालचबाट माथि उठेर देश जनताका न्यायिक आवाजहरुको पनि आवाज बन्न सक्ने प्रेरणा सहित राजनैतिक चिन्तन र व्यवहारबाट मात्र त्यो सम्भव छ।
Other detailsदेशको राजनीतिक स्थिर भएको छ। देशमा आर्थिक संकट छ। र मेरो क्षेत्रमा बेरोजगारी युवाहरुको संख्या बढी छ। यिनी सबैको समस्या हल गर्नका निम्ति र बलियो कानून बनाउन मेरो उम्मेद्वारी रहेको छ। देश विकास र युवा स्वरोजगार विभेद अन्त्य नै प्रमुख लक्ष्य रहेको छ।

Back to candidates