उदीराम चुनारा
Independent
Election history
Introduction
विपन्न वर्गको उत्थान गर्ने, सुकुम्वासी समस्या समाधान गर्ने, कृषि उद्दयोग र व्यापारको विकास गर्ने
Candidate information
| Date of birth | — |
|---|---|
| Gender | पुरुष |
| Age | 56 |
| Citizenship | Nepali |
| Address | सुर्खेत बीरेन्द्रनगर नगरपालिका |
| Father/Mother name | बिर बहादुर चुनारा |
| Spouse name | - |
| Education | कक्षा १० (सरस्वती मावि चिङ्गाड ६ पाम्का) |
| Experience | मानवीय जीवन सुखी र समृद्धि केवल नाराले होइन, व्यवहारिक रुपले आम नागरिकहरुको जीवनमा परिवर्तन ल्याउनु नै मुख्य अनुकरणीय कुरा व्यवहार हो। व्यक्तिगत लोभ लालचबाट माथि उठेर देश जनताका न्यायिक आवाजहरुको पनि आवाज बन्न सक्ने प्रेरणा सहित राजनैतिक चिन्तन र व्यवहारबाट मात्र त्यो सम्भव छ। |
| Other details | विपन्न वर्गको उत्थान गर्ने, सुकुम्वासी समस्या समाधान गर्ने, कृषि उद्दयोग र व्यापारको विकास गर्ने |