वृज किशोर प्रसाद चौरसिया
Independent
Election history
Introduction
मैले सामाजिक सेवामा निरन्तर काम गरी आएको छु । आफ्नो गाउँ टोलका व्यक्तिहरुसँग भेटघाट गर्ने दुख सुखमा सहयोग गर्ने आवश्यक परेमा मैले अस्पताल तथानाता गोता आदी ठाउँमा जाने समेत गर्ने गरेको छु । मैले स्वास्थय सम्बन्धित काम गरी आउँदा गरिब निमोखालाई निमुलमा समेत कागरी आएको छ ।
Candidate information
| Date of birth | — |
|---|---|
| Gender | पुरुष |
| Age | 41 |
| Citizenship | Nepali |
| Address | पर्सा बिन्दबासिनी गाउँपालिका इटियाही |
| Father/Mother name | कपिलदेव प्रसाद चौरसिया |
| Spouse name | लक्षमीना देवी |
| Education | 10 पास |
| Experience | सामाजिक सेवा, राजनितिक संगठन |
| Other details | मैले सामाजिक सेवामा निरन्तर काम गरी आएको छु । आफ्नो गाउँ टोलका व्यक्तिहरुसँग भेटघाट गर्ने दुख सुखमा सहयोग गर्ने आवश्यक परेमा मैले अस्पताल तथानाता गोता आदी ठाउँमा जाने समेत गर्ने गरेको छु । मैले स्वास्थय सम्बन्धित काम गरी आउँदा गरिब निमोखालाई निमुलमा समेत कागरी आएको छ । |