Search Constitution
Provisions relating to Constitutional Bodies and officials thereof
था : (१) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका र यस संविधानमा व्यवस्था भएका संवैधानिक निकाय यसै संविधान बमोजिम गठन भएको मानिनेछ र त्यस्ता निकायमा विचाराधीन रहेका विषयलाई यो संविधानको अधीनमा रही फर्छैट गर्न बाधा प्रुयाएको मानिने छैन । (२) यो संवि...
(1) The Constitutional Bodies which are existing at the time of commencement of this Constitution and provided in this Constitution shall be deemed to have been formed under this Constitution, and nothing shall be deemed to bar the settlement of the...
Formation and operation of government services at State and Local levels
थानीय तहमा सरकारी सेवाहरूको गठन र सञ्चालन : (१) प्रदेश र स्थानीय तहमा आवश्यक सेवा प्रवाह गर्न नेपाल सरकारले आवश्यक व्यवस्था गर्नेछ । (२) उपधारा (१) बमोजिमको व्यवस्था गर्दा यो संविधान प्रारम्भ हुँदाका बखत सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई...
(1) The Government of Nepal shall make necessary provisions for the delivery of services at the State and Local levels. (2) The Government of Nepal may, in making provisions under clause (1), arrange for the delivery of services by making adjustment...
Provisions relating to Local Bodies
थानीय निकाय सम्बन्धी व्यवस्था : (१) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका स्थानीय निकायहरू यो संविधान बमोजिम स्थानीय तहको संख्या र क्षेत्र निर्धारण नभएसम्म कायम रहनेछन् । (२) उपधारा (१) बमोजिम कायम रहेका स्थानीय निकायका पदाधिकारीको निर्वाचन कानू...
(1) The Local Bodies existing at the time of Commencement of this Constitution shall continue to exist until the determination of the number and areas of the Local level in accordance with this Constitution. (2) Election to the officials of the Local...
Existing laws to remain in force
(१) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका नेपाल कानून खारेज वा संशोधन नभएसम्म लागू रहनेछन् । तर यो संविधानसँग बाझिएको कानून यो संविधान बमोजिमको संघीय संसदको पहिलो अधिवेशन बसेको मितिले एक वर्षपछि बाझिएको हदसम्म स्वतः अमान्य हुनेछ । (२) नेपालको अन...
(1) The Nepal laws in force at the time of commencement of this Constitution shall continue to be in force until such laws are repealed or amended. Provided that any law which is inconsistent with this Constitution shall ipso facto be invalid to the...
Power to remove difficulties
यो संविधान बमोजिम संघीय संसदको निर्वाचन भई त्यसको पहिलो अधिवेशन प्रारम्भ नभएसम्म यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा राष्ट्रपतिले नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा त्यस्तो बाधा अड्काउ फुकाउन आवश्यक आदेश जारी गर्न सक्नेछ । त्यस्तो...
If any difficulty arises in connection with the implementation of this Constitution until the commencement of the first session of the Federal Parliament, upon being elected in accordance with this Constitution, the President may, on the recommendati...
Definitions and interpretations
(१) विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस संविधानमा,– (क) “अल्पसंख्यक” भन्नाले संघीय कानून बमोजिम निर्धारित प्रतिशत भन्दा कम जनसंख्या रहेका जातीय, भाषिक र धार्मिक समूह सम्झनु पर्छ र सो शब्दले आफ्नै जातीय, धार्मिक र भाषिक विशिष्टता भएको, त्यसलाई बचा...
(1) Unless the subject or the context otherwise requires, in this Constitution,- (a) "minorities" means ethnic, linguistic and religious groups whose population is less than the percentage specified by the Federal law, and includes groups that have t...
Short title and commencement
(१) यस संविधानलाई “नेपालको संविधान” भनिनेछ । (२) यो संविधान संवत् दुई हजार बहत्तर साल असोज महीनाको तीन गतेदेखि प्रारम्भ हुनेछ ।
(1) This Constitution may be cited as the "Constitution of Nepal". (2) This Constitution shall commence on 20 September 2015 (3rd day of the month of Ashwin of the year 2072 Bikram Sambat).
Repeal
नेपालको अन्तरिम संविधान, २०६३ खारेज गरिएको छ ।
The Interim Constitution of Nepal, 2007 (2063) is hereby repealed. 220