Found 308 results
Article 241 Part 22: महालेखा परीक्षक — Auditor General
महालेखा परीक्षकको काम, कर्तव्य र अधिकार

Functions, duties and powers of Auditor-General

(१) राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, संघीय संसद, प्रदेश सभा, प्रदेश सरकार, स्थानीय तह, संवैधानिक निकाय वा सोको कार्यालय, अदालत, महान्यायाधिवक्ताको कार्यालय र नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपाल लगायतका सबै संघीय...

(1) The accounts of all Federal and State Government Offices including the Office of the President, Office of the Vice-President, Supreme Court, Federal Parliament, State Assembly, State Government, Local level, Constitutional Bodies and Offices ther...

Article 242 Part 23: लोक सेवा आयोग — Public Service Commission
लोक सेवा आयोग

Public Service Commission

(१) नेपालमा लोक सेवा आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार जना सदस्य रहनेछन् । (२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा लोक सेवा आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्नेछ । (३) लोक सेवा आयोगका सदस्यहरूमध्ये कम्तीमा पचास प्रतिशत सदस्य बीस वर्ष वा सोभन...

(1) There shall be a Public Service Commission of Nepal, consisting of the Chairperson and four other Members. (2) The President shall, on the recommendation of the Constitutional Council, appoint the Chairperson and Members. (3) At least fifty perce...

Article 243 Part 23: लोक सेवा आयोग — Public Service Commission
लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार

Functions, duties and powers of the Public Service Commission

(१) निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनौट गर्न परीक्षा सञ्चालन गर्नु लोक सेवा आयोगको कर्तव्य हुनेछ । स्पष्टीकरण : यस धाराको प्रयोजनका लागि “निजामती सेवाको पद” भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको...

(1) It shall be the duty of the Public Service Commission to conduct examinations for the selection of suitable candidates to be appointed to the positions in the Civil Service. Explanation: For the purposes of this Article, "positions in the Civil S...

Article 244 Part 23: लोक सेवा आयोग — Public Service Commission
प्रदेश लोक सेवा आयोग सम्बन्धी व्यव

Provisions relating to State Public Service Commission

था : (१) प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहनेछ । (२) प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुनेछ । (३) उपधारा (२) को प्रयोजनका लागि संघीय संसदले कानून बनाई आधार र मापदण्ड निर्धारण गर्नेछ ।

(1) Each State shall have a State Public Service Commission. (2) The functions, duties and powers of the State Public Service Commission shall be as provided for in the State law. (3) The Federal Parliament shall by law determine grounds and standard...

Article 245 Part 24: निर्वाचन आयोग — Election Commission
निर्वाचन आयोग

Election Commission

(१) नेपालमा एक निर्वाचन आयोग रहनेछ जसमा प्रमुख आयुक्त र अन्य चार जना आयुक्त रहनेछन् । प्रमुख निर्वाचन आयुक्तले निर्वाचन आयोगको अध्यक्ष भई काम गर्नेछ । (२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तको नियुक्ति गर्नेछ । (३...

(1) There shall be an Election Commission of Nepal, consisting of a Chief Commissioner and four other Commissioners. The Chief Commissioner shall act as the chairperson of the Election Commission. (2) The President shall, on the recommendation of the...

Article 246 Part 24: निर्वाचन आयोग — Election Commission
निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार

Functions, duties and powers of the Election Commission

(१) निर्वाचन आयोगले यस संविधान र संघीय कानूनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको संचालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नेछ । निर्वाचनको प्रयोजनका लागि मतदाताको नामावली तयार...

(1) The Election Commission shall, subject to this Constitution and the Federal law, conduct, supervise, direct and control the election to the President, Vice-President, members of the Federal Parliament, members of State Assemblies and members of L...

Article 247 Part 24: निर्वाचन आयोग — Election Commission
आवश्यक सहयोग गर्नु पर्ने

To provide necessary assistance to Election Commission

यस संविधान बमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ ।

The Government of Nepal, State Government and Local Government shall provide such employees and other assistance to the Election Commission as may be required to perform its functions pursuant to this Constitution. 162

Article 248 Part 25: राष्ट्रिय मानव अधिकार आयोग — National Human Rights Commission
राष्ट्रिय मानव अधिकार आयोग

National Human Rights Commission

(१) नेपालमा एक राष्ट्रिय मानव अधिकार आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार जना सदस्य रहनेछन् । (२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्नेछ । (३) राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष र सदस्य...

(1) There shall be a National Human Rights Commission of Nepal, consisting of a Chairperson and four other members. (2) The President shall, on the recommendation of the Constitutional Council, appoint the Chairperson and members. (3) The term of off...

Article 249 Part 25: राष्ट्रिय मानव अधिकार आयोग — National Human Rights Commission
राष्ट्रिय मानव अधिकार आयोगको काम, कर्तव्य र अधिकार

Functions, duties and powers of National Human Rights Commission

(१) मानव अधिकारको सम्मान, संरक्षण र संवर्धन तथा त्यसको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्नु राष्ट्रिय मानव अधिकार आयोगको कर्तव्य हुनेछ । (२) उपधारा (१) मा उल्लिखित कर्तव्य पूरा गर्न लागि राष्ट्रिय मानव अधिकार आयोगले देहाय बमोजिमका काम गर्नेछ :–...

(1) It shall be the duty of the National Human Rights Commission to respect, protect and promote human rights and ensure effective enforcement thereof. (2) For the accomplishment of the duty mentioned in clause (1), the National Human Rights Commissi...

Article 250 Part 26: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग — National Natural Resources and Fiscal Commission
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

National Natural Resources and Fiscal Commission

(१) नेपालमा एक राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग रहनेछ जसमा अध्यक्ष सहित बढीमा पाँच जना सदस्य रहनेछन् । (२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष र सदस्यको नियुक्ति गर्नेछ । (३) राष्ट्रिय प...

(1) There shall be a National Natural Resources and Fiscal Commission of Nepal, consisting of a maximum of five members including a Chairperson. (2) The President shall, on the recommendation of the Constitutional Council, appoint the Chairperson and...

Article 251 Part 26: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग — National Natural Resources and Fiscal Commission
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको काम, कर्तव्य र अधिकार

Functions, duties and powers of National Natural Resources and Fiscal Commission

(१) राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :– (क) संविधान र कानून बमोजिम संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय सरकारबीच राजस्वको बाँडफाँड गर्ने विस्तृत आधार र ढाँचा निर्धारण गर्ने, (ख) संघीय सञ्चित कोष...

(1) The functions, duties and powers of the National Natural Resources and Fiscal Commission shall be as follows: (a) to determine detailed basis and modality for the distribution of revenues between the Federal, State and Local Governments out of th...

Article 252 Part 27: अन्य आयोगहरू — Other Commissions
राष्ट्रिय महिला आयोग

National Women Commission

(१) नेपालमा एक राष्ट्रिय महिला आयोग रहनेछ । जसमा अध्यक्ष र अन्य चारजना सदस्य रहनेछन् । (२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा राष्ट्रिय महिला आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्नेछ । (३) राष्ट्रिय महिला आयोगका अध्यक्ष तथा सदस्यको पदावधि नियुक...

(1) There shall be a National Women Commission of Nepal, consisting of a Chairperson and four other members. (2) The President shall, on the recommendation of the Constitutional Council, appoint the Chairperson and members of the National Women Commi...

Article 253 Part 27: अन्य आयोगहरू — Other Commissions
राष्ट्रिय महिला आयोगको काम, कर्तव्य र अधिकार

Functions, duties and powers of National Women Commission

(१) राष्ट्रिय महिला आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :– (क) महिलाको हक हितसँग सरोकार राख्ने नीति तथा कार्यक्रमको तर्जुमा गरी कार्यान्वयनका लागि नेपाल सरकार समक्ष पेश गर्ने, (ख) महिलाको हक हितसँग सम्बन्धित कानून वा नेपाल पक्ष भएको अन्तर...

(1) The functions, duties and powers of the National Women Commission shall be as follows: (a) to formulate policies and programs concerning the rights and interests of the women and submit them to the Government of Nepal for implementation. (b) to m...

Article 254 Part 27: अन्य आयोगहरू — Other Commissions
प्रदेशमा कार्यालय

Powers to establish offices in States

थापना गर्न सक्ने : राष्ट्रिय महिला आयोगले आवश्यकता अनुसार प्रदेशमा आफ्नो कार्यालय स्थापना गर्न सक्नेछ ।

The National Women Rights Commission may, as required, establish its offices in States.

Article 255 Part 27: अन्य आयोगहरू — Other Commissions
राष्ट्रिय दलित आयोग

National Dalit Commission

(१) नेपालमा एक राष्ट्रिय दलित आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार जना सदस्य रहनेछन् । (२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा राष्ट्रिय दलित आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्नेछ । (३) राष्ट्रिय दलित आयोगका अध्यक्ष तथा सदस्यको पदावधि नियुक्ति...

(1) There shall be a National Dalit Commission of Nepal, consisting of a Chairperson and four other members. (2) The President shall, on the recommendation of the Constitutional Council, appoint the Chairperson and members of the National Dalit Commi...

Article 256 Part 27: अन्य आयोगहरू — Other Commissions
राष्ट्रिय दलित आयोगको काम, कर्तव्य र अधिकार

Functions, duties and powers of National Dalit Commission

(१) राष्ट्रिय दलित आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :– (क) दलित समुदायको समग्र स्थितिको अध्ययन तथा अन्वेषण गरी तत्सम्बन्धमा गर्नु पर्ने नीतिगत, कानूनी र संस्थागत सुधारका विषय पहिचान गरी नेपाल सरकारलाई सिफारिस गर्ने, (ख) जातीय छुवाछूत,...

(1) The functions, duties and powers of the National Dalit Commission shall be as follows: (a) to conduct study and exploration as to the overall situation of the Dalit community, identify areas of necessary policy, legal and institutional reforms in...

Article 257 Part 27: अन्य आयोगहरू — Other Commissions
प्रदेशमा कार्यालय

Powers to establish offices in States

थापना गर्न सक्ने : राष्ट्रिय दलित आयोगले आवश्यकता अनुसार प्रदेशमा आफ्नो कार्यालय स्थापना गर्न सक्नेछ ।

The National Dalit Commission may, as required, establish its offices in States.

Article 258 Part 27: अन्य आयोगहरू — Other Commissions
राष्ट्रिय समावेशी आयोग

National Inclusion Commission

(१) नेपालमा एक राष्ट्रिय समावेशी आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार जनासम्म सदस्य रहनेछन् । (२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र सदस्यको नियुक्ति गर्नेछ । (३) राष्ट्रिय समावेशी आयोगका अध्यक्ष तथा सदस्यको पदा...

(1) There shall be a National Inclusion Commission of Nepal, consisting of a Chairperson and four other members. (2) The President shall, on the recommendation of the Constitutional Council, appoint the Chairperson and members of the National Inclusi...

Article 259 Part 27: अन्य आयोगहरू — Other Commissions
राष्ट्रिय समावेशी आयोगको काम, कर्तव्य र अधिकार

Functions, duties and powers of National Inclusion Commission

(१) राष्ट्रिय समावेशी आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :– (क) खस आर्य, पिछडा वर्ग, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, अल्पसंख्यक एवं सीमान्तीकृत समदु ाय तथा पिछडिएको वर्ग र कर्णाली तथा आर्थिक रूपले विपन्न वर्ग लगायतका...

(1) The functions, duties and powers of the National Inclusion Commission shall be as follows: 180 (a) to conduct study and research works for the protection of the rights and interests of the communities, including Khas Arya, Pichhada class, persons...

Article 260 Part 27: अन्य आयोगहरू — Other Commissions
प्रदेशमा कार्यालय

Powers to establish offices in States

थापना गर्न सक्ने : राष्ट्रिय समावेशी आयोगले आवश्यकता अनुसार प्रदेशमा आफ्नो कार्यालय स्थापना गर्न सक्नेछ ।

The National Inclusion Rights Commission may, as required, establish its offices in States.

Get the app