Found 308 results
Article 261 Part 27: अन्य आयोगहरू — Other Commissions
आदिवासी जनजाति आयोग

Indigenous Nationalities Commission

(१) नेपालमा एक आदिवासी जनजाति आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार जनासम्म सदस्य रहनेछन् । (२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा आदिवासी जनजाति आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्नेछ । (३) आदिवासी जनजाति आयोगका अध्यक्ष तथा सदस्यको पदावधि नियुक...

(1) There shall be an Indigenous Nationalities Commission of Nepal, consisting of a Chairperson and a maximum of four other members. (2) The President shall, on the recommendation of the Constitutional Council, appoint the Chairperson and members of...

Article 262 Part 27: अन्य आयोगहरू — Other Commissions
मधेशी आयोग

Madhesi Commission

(१) नेपालमा एक मधेशी आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार जनासम्म सदस्य रहनेछन् । (२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा मधेशी आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्नेछ । (३) मधेशी आयोगका अध्यक्ष तथा सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्षको हु...

(1) There shall be a Madhesi Commission of Nepal, consisting of a Chairperson and a maximum of four other members. (2) The President shall, on the recommendation of the Constitutional Council, appoint the Chairperson and members of the Madhesi Commis...

Article 263 Part 27: अन्य आयोगहरू — Other Commissions
थारू आयोग

Tharu Commission

(१) नेपालमा एक थारू आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार जनासम्म सदस्य रहनेछन् । (२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा थारू आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्नेछ । (३) थारु आयोगका अध्यक्ष तथा सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्षको हुनेछ...

(1) There shall be a Tharu Commission of Nepal, consisting of a Chairperson and a maximum of four other members. (2) The President shall, on the recommendation of the Constitutional Council, appoint the Chairperson and members of the Tharu Commission...

Article 264 Part 27: अन्य आयोगहरू — Other Commissions
मुि

Muslim Commission

लम आयोग : (१) नेपालमा एक मुस्लिम आयोग रहनेछ जसमा अध्यक्ष र अन्य चार जनासम्म सदस्य रहनेछन् । (२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा मुस्लिम आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्नेछ । (३) मुस्लिम आयोगका अध्यक्ष तथा सदस्यको पदावधि नियुक्ति भएको मि...

(1) There shall be a Muslim Commission of Nepal, consisting of a Chairperson and a maximum of four other members. (2) The President shall, on the recommendation of the Constitutional Council, appoint the Chairperson and members of the Muslim Commissi...

Article 265 Part 27: अन्य आयोगहरू — Other Commissions
आयोगको पुनरावलोकन

Review of Commissions

यस भाग बमोजिम गठन भएका आयोगहरुको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले दश वर्ष पछि पुनरावलोकन गर्नेछ ।

The Federal Parliament shall, after ten years of the commencement of this Constitution, review the Commissions formed under this Part. 184

Article 266 Part 28: राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था — Provisions Relating to National Security
राष्ट्रिय सुरक्षा परिषद

National Security Council

(१) नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि नेपाल सरकार, मन्त्रिपरिषदलाई सिफारिस गर्न देहाय बमोजिमका अध्यक्ष र सदस्यहरू रहेको एक राष्ट्रिय सुरक्षा परिषद रहनेछ :–...

(1) There shall be a National Security Council for making recommendation to the Government of Nepal, Council of Ministers for the formulation of a policy on overall national interest, security and defence of Nepal, and for the mobilization and contro...

Article 267 Part 28: राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था — Provisions Relating to National Security
नेपाली सेना सम्बन्धी व्यव

Provisions relating to Nepal Army

था : (१) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि यस संविधानप्रति प्रतिबद्ध समावेशी नेपाली सेनाको एक संगठन रहनेछ । (२) राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुनेछ । (३) नेपाली सेनामा महिला, दलित, आदि...

(1) There shall be an organization of the Nepal Army in Nepal, which is inclusive and committed to this Constitution, for the safeguarding of independence, sovereignty, territorial integrity and national unity of Nepal. 185 (2) The President shall be...

Article 268 Part 28: राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था — Provisions Relating to National Security
नेपाल प्रहरी, सश

Provisions Relating to Nepal Police, Armed Police Force, Nepal and National Investigation Department

त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान संगठन सम्बन्धी व्यवस्था : (१) संघमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभाग रहनेछन् । (२) प्रत्येक प्रदेशमा प्रदेश प्रहरी संगठन रहनेछ । (३) नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन ग...

(1) The Federation shall have Nepal Police, Armed Police Force, Nepal and National Investigation Department. (2) Each State shall have a State police organization. 186 (3) Matters relating to the Operation, supervision and coordination of functions t...

Article 269 Part 29: राजनीतिक दल सम्बन्धी व्यवस्था — Provisions Relating to Political Parties
राजनीतिक दलको गठन, दर्ता र सञ्चालन

Formation, registration and operation of political parties

(१) समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरूले धारा १७ को उपधारा ( २) को खण्ड (ग) अन्तर्गत बनेको कानूनको अधीनमा रही राजनीतिक दल गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त ग...

(1) Persons who are committed to common political ideology, philosophy and program may, subject to laws made under sub-clause (c) of clause (2) of Article 17, form and operate political parties, and generate, or cause to be generated, publicity in or...

Article 270 Part 29: राजनीतिक दल सम्बन्धी व्यवस्था — Provisions Relating to Political Parties
राजनीतिक दललाई प्रतिबन्ध लगाउन बन्देज

Prohibition on imposition of restrictions on political parties

(१) धारा २६९ बमोजिम राजनीतिक दलको गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचार र प्रसार गर्ने कार्यमा कुनै प्रतिबन्ध लगाउने गरी बनाइएको कानून वा गरिएको कुनै व्यवस्था वा निर्...

(1) Any law, arrangement or decision so made as to impose any restriction on the formation and operation of a political party and on the generation of publicity in order to secure support and cooperation from the general public for the ideology, phil...

Article 271 Part 29: राजनीतिक दल सम्बन्धी व्यवस्था — Provisions Relating to Political Parties
राजनीतिक दलको रूपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न दर्ता गराउनु पर्ने

Registration required for securing recognition for the purpose of contesting elections as political party

(१) निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगबाट मान्यता प्राप्त गर्न चाहने धारा २६९ बमोजिम दर्ता भएको प्रत्येक राजनीतिक दलले संघीय कानून बमोजिमको कार्यविधि पूरा गरी निर्वाचन आयोगमा दर्ता गराउनु पर्नेछ । (२) उपधारा (१) को प्रयोजनका लागि निवेदन दिंदा रा...

(1) Every political party that is registered in accordance with Article 269 and intends to secure recognition from the Election Commission for the purposes of elections must be registered with the Election Commission in fulfilment of the procedures s...

Article 272 Part 29: राजनीतिक दल सम्बन्धी व्यवस्था — Provisions Relating to Political Parties
राजनीतिक दल सम्बन्धी अन्य व्यव

Other provisions relating to political parties

था : राजनीतिक दलको गठन, दर्ता, सञ्चालन र सुविधा तथा तत्सम्बन्धी अन्य विषय संघीय कानून बमोजिम हुनेछ ।

Provisions relating to the formation, registration, operation and facilities of political parties and other matters pertaining thereto shall be as provided for in the Federal law. 190

Article 273 Part 30: संकटकालीन अधिकार — Emergency Power
संकटकालीन व्यव

Emergency power

संवैधानिक उपचारको हक र बन्दी प्रत्यक्षीकरणको उपचार प्राप्त गर्ने हक निलम्बन गरिने छैन । (११) उपधारा (१०) बमोजिम यस संविधानको कुनै धारा निलम्बन गरिएकोमा सो धाराद्वारा प्रदत्त मौलिक हकको प्रचलनका लागि कुनै अदालतमा निवेदन दिन वा त्यस सम्बन्धमा कुनै अदाल...

(1) If a grave emergency arises in regard to the sovereignty, territorial integrity of Nepal or the security of any part thereof, by war, external aggression, armed rebellion, extreme economic disarray, natural calamity or epidemic, the President may...

Article 274 Part 31: संविधान संशोधन — Amendment to the Constitution
संविधान संशोधन

Amendment to Constitution

(१) नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन । (२) उपधारा (१) र यस संविधानको अन्य धाराको अधीनमा रही यस संविधानको कुनै धारालाई संशोधन वा खारेज गर्ने विधेयक संघीय...

(1) No amendment shall be made to this Constitution in manner to be prejudicial to the sovereignty, territorial integrity, independence of Nepal and sovereignty vested in the people. (2) Subject to clause (1) and other Articles of this Constitution,...

Article 275 Part 32: विविध — Miscellaneous
जनमत संग्रह सम्बन्धी व्यव

Provisions relating to referendum

था : (१) राष्ट्रिय महत्वको कुनै विषयमा जनमत संग्रहबाट निर्णय गर्न आवश्यक छ भनी संघीय संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ सदस्यको बहुमतबाट निर्णय भएमा त्यस्तो विषयमा जनमत संग्रहबाट निर्णय लिन सकिनेछ । (२) जनमत संग्रह र तत्सम्बन्...

(1) If a decision is made by a two-thirds majority of the total number of the then members of the Federal Parliament that it is necessary to hold a referendum with respect to any matter of national importance, decision on that matter may be taken by...

Article 276 Part 32: विविध — Miscellaneous
माफी

Pardons

राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ ।

The President may, in accordance with law, grant pardons, suspend, commute or remit any sentence passed by any Court, judicial or quasi-judicial body or administrative authority or body.

Article 277 Part 32: विविध — Miscellaneous
उपाधि, सम्मान र विभूषण

Titles, honours and decorations

(१) राष्ट्रपतिले राज्यको तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्नेछ । (२) नेपाल सरकारबाट स्वीकृति प्राप्त नगरी नेपालको कुनै नागरिकले कुनै विदेशी सरकारबाट प्रदान गरिने उपाधि, सम्मान वा विभूषण ग्रहण गर्नु हुँदैन ।

(1) The President shall confer titles, honours and decorations to be conferred on behalf of the State. (2) No citizen of Nepal may, without the approval of the Government of Nepal, accept any title, honour or decoration from any foreign government.

Article 278 Part 32: विविध — Miscellaneous
सन्धि सम्पन्न गर्ने अधिकार

Power to make treaties

(१) सन्धि वा सम्झौता गर्ने अधिकार संघमा निहित रहनेछ । (२) प्रदेशको अधिकारको सूचीमा पर्ने विषयमा सन्धि वा सम्झौता गर्दा नेपाल सरकारले सम्बन्धित प्रदेशसँग परामर्श गर्नु पर्नेछ । (३) प्रदेश मन्त्रिपरिषदले नेपाल सरकारको सहमति लिई आर्थिक तथा औद्योगिक विषय...

(1) The Federation shall have the power to make treaties or agreements. (2) In making a treaty or agreement on a matter falling within the list of State power, the Government of Nepal must consult the concerned State. (3) A State Council of Ministers...

Article 279 Part 32: विविध — Miscellaneous
सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन,

Ratification of, accession to, acceptance of, or approval of, treaties or agreements

वीकृति वा समर्थन : (१) नेपाल राज्य वा नेपाल सरकार पक्ष हुने सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन संघीय कानून बमोजिम हुनेछ । (२) उपधारा (१) बमोजिम कानून बनाउँदा देहायका विषयका सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन...

(1) The ratification of, accession to, acceptance of, or approval of, treaties or agreements to which Nepal or the Government of Nepal is to become a party shall be as provided for in the Federal law. 196 (2) Any law to be made pursuant to clause (1)...

Article 280 Part 32: विविध — Miscellaneous
राष्ट्रपतिको कार्य गर्ने सम्बन्धी विशेष व्यव

Special provision relating to discharge of functions of President

था : यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपति दुवैको पद रिक्त भएमा राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचन भई कार्यभार नसम्हालेसम्म यस संविधान बमोजिम राष्ट्रपतिबाट गरिने कार्य प्रतिनिधि सभाको सभामुखले सम्पादन गर्नेछ ।

If the offices of both the President and the Vice-President fall vacant in accordance with this Constitution, the Speaker of the House of Representatives shall discharge the functions required to be performed by the President under this Constitution...

Get the app