Found 308 results
Article 161 Part 12: महान्यायाधिवक्ता — Attorney General
सेवाका शर्त र सुविधा सम्बन्धी व्यव

Provisions relating to conditions of service and facilities

था : सरकारी वकील तथा महान्यायाधिवक्ताको मातहतमा रहने अन्य कर्मचारीहरूको पारिश्रमिक, सुविधा तथा सेवाका शर्त सम्बन्धी व्यवस्था संघीय ऐन बमोजिम हुनेछ ।

Provisions relating to the remuneration, facilities and conditions of service of the government attorneys and other employees under the Attorney General shall be as provided for in the Federal Act. 107

Article 162 Part 13: प्रदेश कार्यपालिका — State Executive
प्रदेशको कार्यकारिणी अधिकार

Executive power of State

(१) प्रदेशको कार्यकारिणी अधिकार यो संविधान र प्रदेश कानून बमोजिम प्रदेश मन्त्रिपरिषदमा निहित हुनेछ । तर संघीय शासन लागू भएको कारणबाट प्रदेश कार्यकारिणी कायम नरहेमा नेपाल सरकारको निर्देशन बमोजिम प्रदेश प्रमुखले प्रदेशको कार्यकारिणी अधिकार प्रयोग गर्ने...

(1) The executive power of a State shall, pursuant to this Constitution and the State law, be vested in the State Council of Ministers. Provided that if a State Executive does not exist because of enforcement of Federal governance, the Chief of State...

Article 163 Part 13: प्रदेश कार्यपालिका — State Executive
प्रदेश प्रमुख सम्बन्धी व्यव

Provisions relating to Chief of State

था : (१) प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहनेछ । (२) राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि एक प्रदेश प्रमुख नियुक्ति गर्नेछ । (३) राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै निजलाई पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदाव...

(1) There shall be a Chief of State in each State, as a representative of the Government of Nepal. (2) The President shall appoint one Chief of State for each State. 108 (3) The term of office of a Chief of State shall be five years except where the...

Article 164 Part 13: प्रदेश कार्यपालिका — State Executive
प्रदेश प्रमुखको योग्यता

Qualification for Chief of State

देहायको योग्यता भएको व्यक्ति प्रदेश प्रमुख हुनका लागि योग्य हुनेछ :– (क) संघीय संसदको सदस्य हुन योग्य भएको, (ख) पैंतीस वर्ष उमेर पूरा भएको, र (ग) कुनै कानूनले अयोग्य नभएको ।

A person who has the following qualification shall be qualified to become the Chief of State: (a) being qualified for being a member of the Federal Parliament, (b) having completed the age of thirty five years, and (c) Not being disqualified by any l...

Article 165 Part 13: प्रदेश कार्यपालिका — State Executive
प्रदेश प्रमुखको पद रिक्त हुने अव

Vacation of office of Chief of State

था : (१) देहायको कुनै अवस्थामा प्रदेश प्रमुखको पद रिक्त हुनेछ :– (क) निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, (ख) निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा, (ग) निजको मृत्यु भएमा । (२) कुनै प्रदेशको प्रदेश प्रमुखको पद...

(1) The office of the Chief of State shall become vacant in any of the following circumstances: (a) if he or she tenders resignation in writing to the President, (b) if his or her term of office expires and he or she is removed from office by the Pre...

Article 166 Part 13: प्रदेश कार्यपालिका — State Executive
प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकार

Functions, duties and powers of Chief of State

(१) प्रदेश प्रमुखले यो संविधान वा कानून बमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ । (२) उपधारा (१) बमोजिम अधिकारको प्रयोग गर्दा वा कर्तव्यको पालन गर्दा यो संविधान वा कानून बमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटान...

(1) The Chief of State shall exercise such powers and perform such duties as conferred to him or her pursuant to this Constitution or law. (2) In exercising the powers or duties under clause (1), the Chief of State shall perform all other functions t...

Article 167 Part 13: प्रदेश कार्यपालिका — State Executive
प्रदेश प्रमुखको शपथ

Oath by Chief of State

प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानून बमोजिम राष्टप्र ति समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।

The Chief of State shall, prior to assuming office, take an oath of office and secrecy before the President, as provided for in the Federal law.

Article 168 Part 13: प्रदेश कार्यपालिका — State Executive
प्रदेश मन्त्रिपरिषदको गठन

Constitution of State Council of Ministers

(१) प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुनेछ । (२) उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित...

(1) The Chief of State shall appoint the leader of the parliamentary party commanding a majority in the State Assembly as the Chief Minister, and the State Council of Ministers shall be constituted under his or her chairpersonship. (2) In cases where...

Article 169 Part 13: प्रदेश कार्यपालिका — State Executive
मुख्यमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अव

Vacation of office of Chief Minister and Minister

था : (१) देहायको कुनै अवस्थामा मुख्यमन्त्रीको पद रिक्त हुनेछ :– (क) निजले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिएमा, (ख) धारा १८८ बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजको विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा, (ग) निज प्रदेश सभाको सदस्य नर...

(1) The office of the Chief Minister shall be vacant in any of the following circumstances: (a) if he or she tenders resignation in writing to the Chief of State, (b) if a vote of no-confidence is passed against him or her under Article 188 or a vote...

Article 170 Part 13: प्रदेश कार्यपालिका — State Executive
प्रदेश सभाको सद

Appointment of non-member of State Assembly as Minister

(३) उपधारा (२) बमोजिमको अवधिभित्र प्रदेश सभाको सदस्यता प्राप्त गर्न नसकेमा तत्काल कायम रहेको प्रदेश सभाको कार्यकालमा निज मन्त्री पदमा पुनः नियुक्तिका लागि योग्य हुने छैन । (४) उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल कायम रहेको प्रदेश सभाको...

(1) Notwithstanding anything contained in clause (9) of Article 168, the Chief of State may, on the recommendation of the Chief Minister, appoint any person who is not a member of the State Assembly as a Minister. 112 (2) A Minister appointed under c...

Article 171 Part 13: प्रदेश कार्यपालिका — State Executive
मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा अन्य सुविधा

Remuneration and other Facilities of Chief Minister and Minister

मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक र अन्य सुविधा प्रदेश ऐन बमोजिम हुनेछ । त्यस्तो ऐन नबनेसम्म प्रदेश सरकारले तोके बमोजिम हुनेछ ।

The remuneration and other facilities of the Chief Minister and Ministers shall be as provided by a State Act, and until such Act is made, shall be as specified by the State Government.

Article 172 Part 13: प्रदेश कार्यपालिका — State Executive
शपथ

Oath

मुख्यमन्त्री र मन्त्रीले प्रदेश प्रमुख समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले मुख्यमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नु अघि प्रदेश कानून बमोजिम पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।

The Chief Minister and Ministers shall, before assuming their respective offices, take an oath of office and secrecy before the Chief of State, and Ministers of State and Assistant Ministers, before the Chief Minister, as provided for in the State la...

Article 173 Part 13: प्रदेश कार्यपालिका — State Executive
प्रदेश प्रमुखलाई जानकारी दिने

To give information to Chief of State

मुख्यमन्त्रीले देहायका विषयमा प्रदेश प्रमुखलाई जानकारी दिनेछ :– (क) प्रदेश मन्त्रिपरिषदका निर्णय, (ख) प्रदेश सभामा पेश गरिने विधेयक, (ग) खण्ड (क) र (ख) मा उल्लिखित विषयमा प्रदेश प्रमुखले जानकारी मागेको अन्य आवश्यक विवरण, र (घ) प्रदेशको समसामयिक परिस्...

The Chief Minister shall inform the Chief of State about the following matters: (a) resolutions of the State Council of Ministers, (b) Bills to be introduced in the State Assembly, (c) such other necessary information as commanded by the Chief of Sta...

Article 174 Part 13: प्रदेश कार्यपालिका — State Executive
प्रदेश सरकारको कार्य सञ्चालन

Transaction of business of State Government

(१) प्रदेश सरकारबाट स्वीकृत नियमावली बमोजिम प्रदेश सरकारको कार्य विभाजन र कार्य सम्पादन हुनेछ । (२) उपधारा (१) अन्तर्गतको नियमावलीको पालन भयो वा भएन भन्ने प्रश्न कुनै अदालतमा उठाउन सकिने छैन ।

(1) The allocation and transaction of business of the State Government shall be carried out in accordance with the rules approved by the State Government. (2) No question shall be raised in any court as to whether or not the rules under clause (1) ha...

Article 175 Part 14: प्रदेश व्यवस्थापिका — State Legislature
प्रदेश व्यव

State Legislature

थापिका : प्रदेशको व्यवस्थापिका एकसदनात्मक हुनेछ जसलाई प्रदेश सभा भनिनेछ ।

The legislature of a State shall be unicameral, which shall be called as the State Assembly.

Article 176 Part 14: प्रदेश व्यवस्थापिका — State Legislature
प्रदेश सभाको गठन

Composition of State Assembly

(१) प्रत्येक प्रदेश सभामा देहाय बमोजिमको संख्यामा सदस्य रहनेछन् :– (क) सम्बन्धित प्रदेशबाट प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्यामा हुन आउने सदस्य, (ख) खण्ड (क) बमोजिम कायम हुने स...

(1) Each State Assembly shall consist of a number of members, as follows: (a) Members in a number that is twice as many as the number of members elected to the House of Representatives from the concerned State, through the first past the post elector...

Article 177 Part 14: प्रदेश व्यवस्थापिका — State Legislature
प्रदेश सभाको कार्यकाल

Term of State Assembly

(१) यस संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रदेश सभाको कार्यकाल पाँच वर्षको हुनेछ । (२) उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित प्रदेशमा संकटकालीन अवस्थाको घोषणा वा आदेश लागू रहेको अवस्थामा प्रदेश ऐन बमोजिम प्रदेश सभाको कार्यकाल एक...

(1) Unless dissolved earlier pursuant to this Constitution, the term of the State Assembly shall be five years. (2) Notwithstanding anything contained in clause (1), the term of the State Assembly may be extended by a State Act for a period not excee...

Article 178 Part 14: प्रदेश व्यवस्थापिका — State Legislature
प्रदेश सभाको सद

Qualification for member of State Assembly

यका लागि योग्यता : (१) देहायको योग्यता भएको व्यक्ति प्रदेश सभाको सदस्य हुन योग्य हुनेछ :– (क) नेपाली नागरिक, (ख) सम्बन्धित प्रदेशको मतदाता रहेको, (ग) पच्चीस वर्ष उमेर पूरा भएको, (घ) नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको, (ङ) कुनै कानूनले अयोग्य...

(1) A person who has the following qualification shall be qualified to become a member of the State Assembly: (a) being a citizen of Nepal, (b) being a voter of the concerned State, (c) having completed the age of twenty five years, (d) not having be...

Article 179 Part 14: प्रदेश व्यवस्थापिका — State Legislature
प्रदेश सभाका सद

Oath of member of State Assembly

यको शपथ : प्रदेश सभाका सदस्यहरूले प्रदेश सभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि प्रदेश कानून बमोजिम शपथ लिनु पर्नेछ ।

Every member of the State Assembly must, before taking part for the first time in the meeting of the Assembly or any of its committees, take an oath as provided for in the State law.

Article 180 Part 14: प्रदेश व्यवस्थापिका — State Legislature
प्रदेश सभा सद

Vacation of seat of member of State Assembly

यको स्थान रिक्त हुने : देहायको कुनै अवस्थामा प्रदेश सभाका सदस्यको स्थान रिक्त हुनेछ :– (क) निजले प्रदेश सभाको सभामुख समक्ष लिखित राजीनामा दिएमा, (ख) निजको धारा १७८ बमोजिमको योग्यता नभएमा वा नरहेमा, (ग) प्रदेश सभाको कार्यकाल समाप्त भएमा वा विघटन भएमा,...

The seat of a member of the State Assembly shall become vacant in any of the following circumstances: (a) if he or she tenders resignation in writing before the Speaker of the State Assembly, (b) if he or she is no longer qualified or ceases to posse...

Get the app