Found 308 results
Article 121 Part 10: संघीय आर्थिक कार्यप्रणाली — Federal Financial Procedures
पूरक अनुमान

Supplementary estimates

(१) कुनै आर्थिक वर्षमा देहायको अवस्था पर्न आएमा नेपाल सरकारको अर्थमन्त्रीले प्रतिनिधि सभामा पूरक अनुमान पेश गर्न सक्नेछ :– (क) चालू आर्थिक वर्षका लागि विनियोजन ऐनले कुनै सेवाका लागि खर्च गर्न अख्तियारी दिएको रकम अपर्याप्त भएमा वा त्यस वर्षका लागि विन...

(1) The Minister for Finance of the Government of Nepal may lay before the House of Representatives a supplementary estimate if it is found in any financial year,- (a) that the sum authorized to be spent for a particular service by the Appropriation...

Article 122 Part 10: संघीय आर्थिक कार्यप्रणाली — Federal Financial Procedures
पेश्की खर्च

Votes on account

(१) यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा आर्थिक वर्षका लागि अनुमान गरिएको व्ययको कुनै अंश पेश्कीका रूपमा संघीय ऐन बमोजिम खर्च गर्न सकिनेछ । (२) धारा ११९ बमोजिम राजस्व र व्ययको अनुमान पेश नगरिएसम्म पे...

(1) Notwithstanding anything contained elsewhere in this Part, a portion of the expenditure estimated for the financial year may, when an Appropriation Bill is under consideration, be incurred in advance, as provided for in the Federal Act. (2) A Vot...

Article 123 Part 10: संघीय आर्थिक कार्यप्रणाली — Federal Financial Procedures
उधारो खर्च

Votes of credit

यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्राकृतिक कारण वा बाह्य आक्रमणको आशंका वा आन्तरिक विघ्न वा अन्य कारणले संकटको अवस्था परी धारा ११९ को उपधारा (१) अन्तर्गत चाहिने विवरण खुलाउन अव्यावहारिक वा राज्यको सुरक्षा वा हितका दृष्टिले अवाञ्छनीय देख...

Notwithstanding anything contained elsewhere in this Part, if owing to an emergency due to either natural causes or a threat of external aggression or internal disturbances or other reasons, it appears to be impractical or inexpedient in view of the...

Article 124 Part 10: संघीय आर्थिक कार्यप्रणाली — Federal Financial Procedures
संघीय आकि

Federal contingency fund

मक कोष : (१) संघीय ऐन बमोजिम आकस्मिक कोषका नामले एउटा कोष स्थापना गर्न सकिनेछ र त्यस्तो कोषमा समय समयमा संघीय ऐन बमोजिम निर्धारण भएको रकम जम्मा गरिनेछ । (२) उपधारा (१) बमोजिमको कोष नेपाल सरकारको नियन्त्रणमा रहनेछ र नेपाल सरकारले त्यस्तो कोषबाट आकस्मि...

(1) A Federal Act may create a fund to be known as the contingency fund into which such moneys as may be determined by the Federal Act shall be paid from time to time. (2) The Government of Nepal shall control the fund under clause (1), and may meet...

Article 125 Part 10: संघीय आर्थिक कार्यप्रणाली — Federal Financial Procedures
आर्थिक कार्यविधि सम्बन्धी ऐन

Act relating to financial procedures

संघीय ऐन बमोजिम विनियोजित रकम एक शीर्षकबाट अर्को शीर्षकमा रकमान्तर गर्ने र आर्थिक कार्यविधि सम्बन्धी अन्य व्यवस्था संघीय ऐन बमोजिम हुनेछ ।

Matters relating to the transfer of moneys appropriated by the Federal Act from one head to another and other financial procedures shall be as provided for in the Federal Act. 84

Article 126 Part 11: न्यायपालिका — Judiciary
न्याय सम्बन्धी अधिकार अदालतबाट प्रयोग हुने

Courts to exercise powers relating to justice

(१) नेपालको न्याय सम्बन्धी अधिकार यो संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्त बमोजिम अदालत तथा न्यायिक निकायबाट प्रयोग गरिनेछ । (२) मुद्दा मामिलाको रोहमा अदालतले दिएको आदेश वा निर्णयको सबैले पालन गर्नु पर्नेछ ।

(1) Powers relating to justice in Nepal shall be exercised by courts and other judicial bodies in accordance with this Constitution, other laws and the recognized principles of justice. (2) All shall abide by the orders or decisions made in the cours...

Article 127 Part 11: न्यायपालिका — Judiciary
अदालतहरू

Courts

(१) नेपालमा देहाय बमोजिमका अदालतहरू रहनेछन् :– (क) सर्वोच्च अदालत, (ख) उच्च अदालत, र (ग) जिल्ला अदालत । (२) उपधारा (१) मा लेखिएदेखि बाहेक कानून बमोजिम मुद्दा हेर्न स्थानीय स्तरमा न्यायिक निकाय वा विवाद समाधानका वैकल्पिक उपाय अवलम्बन गर्न आवश्यकता अनु...

(1) There shall be the following courts in Nepal: (a) Supreme Court, (b) High Court, and (c) District Court. (2) In addition to the courts under clause (1), judicial bodies may be formed at the Local level to try cases under law or other bodies as re...

Article 128 Part 11: न्यायपालिका — Judiciary
सर्वोच्च अदालत

Supreme Court

(१) नेपालमा एक सर्वोच्च अदालत हुनेछ । (२) सर्वोच्च अदालत अभिलेख अदालत हुनेछ । यस संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक सबै अदालत र न्यायिक निकायहरू सर्वोच्च अदालत मातहत रहनेछन् । संविधान र कानूनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई हुनेछ...

(1) There shall be a Supreme Court in Nepal. (2) The Supreme Court shall be a court of record. All courts and judicial bodies shall, except as otherwise provided in this Constitution, be under the Supreme Court. The Supreme Court shall have the final...

Article 129 Part 11: न्यायपालिका — Judiciary
नेपालको प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र योग्यता

Appointment and qualification of Chief Justice of Nepal and Judges of Supreme Court

(१) सर्वोच्च अदालतमा नेपालको प्रधान न्यायाधीशका अतिरिक्त बढीमा बीस जना न्यायाधीश रहनेछन् । (२) संवैधानिक परिषदको सिफारिसमा प्रधान न्यायाधीशको र न्याय परिषदको सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुनेछ । (३) सर्वोच्च अदाल...

(1) The Supreme Court shall consist of a maximum of twenty Judges, in addition to the Chief Justice of Nepal. (2) The President shall appoint the Chief Justice, on recommendation of the Constitutional Council, and other Judges of the Supreme Court, o...

Article 130 Part 11: न्यायपालिका — Judiciary
प्रधान न्यायाधीश तथा न्यायाधीशको सेवाका शर्त तथा सुविधा

Conditions of service and facilities of Chief Justice and Judges

(१) प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशले कम्तीमा पाँच वर्ष काम गरी राजीनामा दिएमा वा अनिवार्य अवकाश प्राप्त गरेमा वा निजको मृत्यु भएमा संघीय कानून बमोजिम निवृत्तिभरण पाउनेछ । (२) यस संविधानमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक प्रधान न्यायाध...

(1) If the Chief Justice or a Judge of the Supreme Court who has served for at least five years resigns or undergoes compulsory retirement or dies, he or she shall be entitled to such pension as may be provided for in the Federal law. (2) Except as o...

Article 131 Part 11: न्यायपालिका — Judiciary
प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशको पद रिक्त हुने

Vacation of office of Chief Justice or Judge of Supreme Court

देहायको कुनै अवस्थामा प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशको पद रिक्त हुनेछ :– (क) निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, (ख) निजको उमेर पैंसठ्ठी वर्ष पूरा भएमा, (ग) निजको विरुद्ध धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा, (घ) शा...

The office of the Chief Justice or a Judge of the Supreme Court shall be vacant in any of the following circumstances: (a) if he or she tenders resignation in writing before the President, (b) if he or she attains the age of sixty-five years, (c) if...

Article 132 Part 11: न्यायपालिका — Judiciary
प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुने

Chief Justice and Judges of Supreme Court not to be engaged in any other office

(१) प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशलाई न्यायाधीशको पदमा बाहेक अन्य कुनै पदमा काममा लगाइने वा काजमा खटाइने छैन । तर नेपाल सरकारले न्याय परिषदसँग परामर्श गरी सर्वोच्च अदालतको न्यायाधीशलाई न्यायिक जाँचबुझको काममा वा केही खास अवधिका लागि क...

(1) No Chief Justice or Judge of the Supreme Court shall be engaged in or deputed to any office other than that of Judge. Provided that the Government of Nepal may, in consultation with the Judicial Council, depute a Judge of the Supreme Court to wor...

Article 133 Part 11: न्यायपालिका — Judiciary
सर्वोच्च अदालतको अधिकार क्षेत्र

Jurisdiction of Supreme Court

(१) यस संविधानद्वारा प्रदत्त मौलिक हक उपर अनुचित बन्देज लगाइएको वा अन्य कुनै कारणले कुनै कानून यो संविधानसँग बाझिएको हुँदा त्यस्तो कानून वा त्यसको कुनै भाग वा प्रदेश सभाले बनाएको कुनै कानून संघीय संसदले बनाएको कुनै कानूनसँग बाझिएको वा नगर सभा वा गाउँ...

(1) Any citizen of Nepal may file a petition in the Supreme Court to have any law or any part thereof declared void on the ground of inconsistency with this Constitution because it imposes an unreasonable restriction on the enjoyment of any fundament...

Article 134 Part 11: न्यायपालिका — Judiciary
मुद्दा सार्न सक्ने

Power to transfer of cases

(१) सारभूत रूपमा समान प्रश्न समावेश भएको मुद्दा सर्वोच्च अदालत र उच्च अदालतहरूमा विचाराधीन रहेको अवस्थामा त्यस्तो प्रश्न सार्वजनिक महत्वको हो भन्ने सर्वोच्च अदालतलाई लागेमा वा महान्यायाधिवक्ता वा मुद्दाका पक्षको निवेदनबाट देखिएमा त्यस्ता मुद्दा झिकाई...

(1) If cases which involve substantially the same questions are sub judice before the Supreme Court and a High Court, and the Supreme Court is satisfied on its own or on application by the Attorney General or parties to such cases that such questions...

Article 135 Part 11: न्यायपालिका — Judiciary
बहस पैरवी गर्न नपाउने

Not to be engaged in practice of law

प्रधान न्यायाधीश र सर्वोच्च अदालतको न्यायाधीशले सेवानिवृत्त भएपछि कुनै पनि अड्डा अदालतमा बहस पैरवी, मेलमिलाप वा मध्यस्थता सम्बन्धी कार्य गर्न पाउने छैन ।

No Chief Justice or Judge of the Supreme Court may, after retirement from service, be engaged in the practice of law, mediation or arbitration proceedings before any office or court.

Article 136 Part 11: न्यायपालिका — Judiciary
प्रधान न्यायाधीशको जिम्मेवारी

Responsibility of Chief Justice

सर्वोच्च अदालत र मातहतका अदालत, विशिष्टीकृत अदालत वा अन्य न्यायिक निकायहरूको न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधान न्यायाधीशको हुनेछ ।

The Chief Justice shall have the ultimate responsibility to make effective the administration of justice by the Supreme Court, subordinate courts, specialized courts or other judicial bodies.

Article 137 Part 11: न्यायपालिका — Judiciary
संवैधानिक इजलासको गठन

Formation of Constitutional Bench

(१) सर्वोच्च अदालतमा एक संवैधानिक इजलास रहनेछ । त्यस्तो इजलासमा प्रधान न्यायाधीश र न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीशले तोकेका अन्य चार जना न्यायाधीश रहने छन् । (२) उपधारा (१) बमोजिमको इजलासले धारा १३३ को उपधारा (१) बमोजिम परेका निवेदनको अतिरिक...

(1) There shall be a Constitutional Bench in the Supreme Court. The Constitutional Bench shall consist of the Chief Justice and other four Judges designated by the Chief Justice on recommendation of the Judicial Council. 90 (2) The Bench under clause...

Article 138 Part 11: न्यायपालिका — Judiciary
वार्षिक प्रतिवेदन

Annual report

(१) सर्वोच्च अदालत, न्याय परिषद र न्याय सेवा आयोगले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नेछ र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्री मार्फत संघीय संसद समक्ष पेश गर्नेछ । (२) उपधारा (१) बमोजिम प्रस्तुत भएको वार्षिक प्रत...

(1) The Supreme Court, Judicial Council and Judicial Service Commission shall, every year, submit annual reports to the President, and the President shall submit such reports to the Federal Parliament through the Prime Minister. (2) If the Federal Pa...

Article 139 Part 11: न्यायपालिका — Judiciary
उच्च अदालत

High Courts

(१) प्रत्येक प्रदेशमा एक उच्च अदालत रहनेछ । (२) उच्च अदालतले आफ्नो र आफ्ना मातहतका अदालत वा न्यायिक निकायहरूबाट हुने न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा संघीय कानून बमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्नर् सक्ने...

(1) There shall be a High Court in each State. 91 (2) If anyone makes obstruction in the dispensation of justice by, or disregard any order or judgment handed down by, it or any of its subordinate courts or judicial bodies, the High Court may initiat...

Article 140 Part 11: न्यायपालिका — Judiciary
उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशको नियुक्ति र योग्यता

Appointment and qualification of Chief Judge and Judges of High Court

(१) प्रधान न्यायाधीशले न्याय परिषदको सिफारिसमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशको नियुक्ति गर्नेछ । (२) कानूनमा स्नातक उपाधि प्राप्त गरी जिल्ला न्यायाधीशको पदमा कम्तीमा पाँच वर्ष काम गरेको वा कानूनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता...

(1) The Chief Justice shall, on recommendation of the Judicial Council, appoint the Chief Judge and Judges of the High Court. (2) Any citizen of Nepal who has obtained a bachelor's degree in law and served as a Judge of a District Court for at least...

Get the app