Found 308 results
Article 81 Part 7: संघीय कार्यपालिका — Federal Executive
राष्ट्रपतिलाई जानकारी दिने

To inform President

प्रधानमन्त्रीले देहायका विषयहरूमा राष्ट्रपतिलाई जानकारी गराउनेछ :– (क) मन्त्रिपरिषदका निर्णय, (ख) संघीय संसदमा पेश गरिने विधेयक, (ग) खण्ड (क) र (ख) मा उल्लिखित विषयमा राष्ट्रपतिले जानकारी मागेको अन्य आवश्यक विवरण, र (घ) नेपालको समसामयिक परिस्थिति र व...

The Prime Minister shall inform the President about the following matters: (a) resolutions of the Council of Ministers, (b) Bills to be introduced in the Federal Parliament, (c) such other necessary information as commanded by the President on matter...

Article 82 Part 7: संघीय कार्यपालिका — Federal Executive
नेपाल सरकारको कार्य सञ्चालन

Transaction of business of Government of Nepal

(१) नेपाल सरकारबाट स्वीकृत नियमावली बमोजिम नेपाल सरकारको कार्य विभाजन र कार्य सम्पादन हुनेछ । (२) उपधारा (१) अन्तर्गतको नियमावलीको पालन भयो वा भएन भन्ने प्रश्न कुनै अदालतमा उठाउन सकिने छैन ।

(1) The business of the Government of Nepal shall be allocated and transacted in accordance with the rules approved by the Government of Nepal. (2) No question may be raised in any court as to whether or not the rules under clause (1) have been obser...

Article 83 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
संघीय व्यव

Federal Legislature

थापिका : प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदन सहितको एक संघीय व्यवस्थापिका हुनेछ जसलाई संघीय संसद भनिनेछ ।

There shall be a Federal Legislature consisting of two Houses to be known as the House of Representatives and the National Assembly, which shall be called as the Federal Parliament.

Article 84 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
प्रतिनिधि सभाको गठन

Composition of House of Representatives

(१) प्रतिनिधि सभामा देहाय बमोजिमका दुई सय पचहत्तर सदस्य रहनेछन् :– (क) नेपाललाई भूगोल र जनसंख्याको आधारमा एक सय पैंसठ्ठी निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना रहने गरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचि...

(1) The House of Representatives shall consist of a total of two hundred and seventy five members, as follows: (a) One hundred and sixty five members to be elected through the first past the post electoral system, with one being elected from each ele...

Article 85 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
प्रतिनिधि सभाको कार्यकाल

Term of House of Representatives

(१) यस संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ । (२) उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संकटकालीन अवस्थाको घोषणा वा आदेश लागू रहेको अवस्थामा संघीय ऐन बमोजिम प्रतिनिधि सभाको कार्यकाल एक वर्षमा नबढ्ने...

(1) Unless dissolved earlier pursuant to this Constitution, the term of the House of Representatives shall be five years. 60 (2) Notwithstanding anything contained in clause (1), the term of the House of Representatives may be extended by a Federal A...

Article 86 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
राष्ट्रिय सभाको गठन र सद

Composition of National Assembly and term of office of its members

यहरूको पदावधि : (१) राष्ट्रिय सभा एक स्थायी सदन हुनेछ । (२) राष्ट्रिय सभामा देहाय बमोजिमका उनान्साठी सदस्य रहनेछन् :– (क) प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा संघीय कानून बम...

(1) The National Assembly shall be a permanent House. (2) The National Assembly shall consist of fifty nine members as follows: (a) fifty six elected members consisting of at least three women, one Dalit and one from persons with disabilities or mino...

Article 87 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
सद

Qualification for member

यका लागि योग्यता : (१) देहायको योग्यता भएको व्यक्ति संघीय संसदको सदस्य हुन योग्य हुनेछ :– (क) नेपालको नागरिक, (ख) प्रतिनिधि सभाका लागि पच्चीस वर्ष र राष्ट्रिय सभाका लागि पैंतीस वर्ष उमेर पूरा भएको, (ग) नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको, (घ)...

(1) A person who has the following qualification shall be qualified to become a member of the Federal Parliament: (a) being a citizen of Nepal, (b) having completed the age of twenty five years, for the House of Representatives, and the age of thirty...

Article 88 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
शपथ

Oath

संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि संघीय कानून बमोजिम शपथ लिनु पर्नेछ ।

Every member of each House of the Federal Parliament must, before taking part for the first time in the session of the House or any of its committees, take an oath as provided for in the Federal law.

Article 89 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature

Vacation of seat

थानको रिक्तता : देहायको कुनै अवस्थामा संघीय संसदको सदस्यको स्थान रिक्त हुनेछ :– (क) निजले सभामुख वा अध्यक्ष समक्ष लिखित राजीनामा दिएमा, (ख) निजको धारा ८७ बमोजिमको योग्यता नभएमा वा नरहेमा, (ग) प्रतिनिधि सभाको कार्यकाल वा राष्ट्रिय सभा सदस्यको पदावधि स...

The seat of a member of the Federal Parliament shall become vacant in any of the following circumstances: (a) if he or she tenders resignation in writing before the Speaker or Chairperson, (b) if he or she is no longer qualified or ceases to possess...

Article 90 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
सद

Decision as to disqualification of member

निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले गर्नेछ ।

If a question arises as to whether any member of the Federal Parliament is disqualified or has become disqualified under Article 87, the Constitutional Bench of the Supreme Court shall finally decide that question. 63

Article 91 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
प्रतिनिधि सभाको सभामुख र उपसभामुख

Speaker and Deputy Speaker of House of Representatives

(१) प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् । (२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महि...

(1) The members of the House of Representatives shall, not later than fifteen days of the date of holding of the first meeting of the House of Representatives, elect a Speaker and a Deputy Speaker from amongst themselves. (2) Election under clause (1...

Article 92 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष

Chairperson and Vice-Chairperson of National Assembly

(१) राष्ट्रिय सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र राष्ट्रिय सभाका सदस्यहरूले आफूमध्येबाट राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नेछन् । (२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष मध्ये एक जना...

(1) The members of the National Assembly shall, not later than fifteen days of the date of holding of its first meeting, elect the Chairperson and the Vice-Chairperson of the National Assembly from amongst themselves. (2) Election under clause (1) sh...

Article 93 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
अधिवेशनको आव्हान र अन्त्य

Summoning and prorogation of session

(१) राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र संघीय संसदको अधिवेशन आव्हान गर्नेछ । त्यसपछि यस संविधान बमोजिम राष्ट्रपतिले समय समयमा दुवै वा कुनै सदनको अधिवेशन आव्हान गर्नेछ । तर एउटा अधिवेशनको समाप...

(1) The President shall summon a session of the Federal Parliament within thirty days of the declaration of final results of the election to the House of Representatives. Thereafter, the President shall, from time to time, summon sessions of both or...

Article 94 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
गणपूरक संख्या

Quorum

यस संविधानमा अन्यथा लेखिएकोमा बाहेक संघीय संसदको कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुने छैन ।

Except as otherwise provided in this Constitution, no question or resolution shall be presented for decision in a meeting of either House of the Federal Parliament unless one-fourth of the total number of its members are present.

Article 95 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
राष्ट्रपतिबाट सम्बोधन

Address by President

(१) राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ । (२) राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि...

(1) The President may address either a meeting of any House or a joint sitting of both Houses of the Federal Parliament, and summon the members for that purpose. (2) The President shall address the first session after election to the House of Represe...

Article 96 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्रीले दुवै सदनको बैठकमा भाग लिन पाउने

Deputy Prime Minister, Minister, Minister of State and Assistant Minister entitled to take part in both Houses

उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्रीले संघीय संसदको कुनै सदन वा त्यसको समितिमा उपस्थित हुन र कारबाही तथा छलफलमा भाग लिन पाउने छन् । तर आफू सदस्य नभएको सदन वा त्यसको समितिमा मतदान गर्न पाउने छैनन् ।

The Deputy Prime Minister, Minister, Minister of State and Assistant Minister shall be entitled to attend and take part in the proceedings and deliberations of either House of the Federal Parliament or its committees. Provided that he or she shall no...

Article 97 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
समितिको गठन

Formation of committees

(१) प्रतिनिधि सभा र राष्ट्रिय सभाले संघीय कानून बमोजिम समितिहरू गठन गर्न सक्नेछन् । (२) संघीय संसदको दुई सदनका बीचको कार्यप्रणालीलाई व्यवस्थित गर्न, कुनै विधेयकमा रहेको मतभिन्नता अन्त्य गर्न वा अन्य कुनै खास कार्यका लागि दुवै सदनको संयुक्त समिति गठन...

(1) The House of Representatives and the National Assembly may form committees as provided for in the Federal law. (2) If a resolution is passed by either House demanding that a joint committee of both the Houses be formed for the purpose of managing...

Article 98 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
सद

Transaction of business in case of vacancy in seat of member

यको स्थान रिक्त रहेको अवस्थामा सदनको कार्य सञ्चालन : संघीय संसदको कुनै सदस्यको स्थान रिक्त भए पनि सदनले आफ्नो कार्य सञ्चालन गर्न सक्नेछ । संघीय संसदको कुनै सदनको कारबाहीमा भाग लिन नपाउने कुनै व्यक्तिले भाग लिएको कुरा पछि पत्ता लाग्यो भने पनि भइसकेको...

Either House of the Federal Parliament shall have the power to transact its business notwithstanding any vacancy in the seat of its member. No proceedings of either House of the Federal Parliament shall become invalid even if it is subsequently disco...

Article 99 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
मतदान

Voting

यस संविधानमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक संघीय संसदको कुनै सदनमा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुनेछ । अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन । तर मत बराबर भएमा निजले...

Except as otherwise provided in this Constitution, any motions submitted for decision in either House of the Federal Parliament shall be decided by a majority vote of the members present and voting. The member chairing the meeting shall not have the...

Article 100 Part 8: संघीय व्यवस्थापिका — Federal Legislature
विश्वासको मत र अविश्वासको प्र

Provisions relating to vote of confidence and motion of no-confidence

ताव सम्बन्धी व्यवस्था : (१) प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्न सक्नेछ । (२) प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाज...

(1) The Prime Minister may, whenever he or she considers necessary or appropriate to show that he or she has confidence from the House of Representatives, table a motion to that effect in the House of Representatives for the vote of confidence. (2) I...

Get the app