Found 308 results
Article 41 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
ज्येष्ठ नागरिकको हक

Rights of senior citizens

ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ ।

The senior citizens shall have the right to special protection and social security from the State.

Article 42 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
सामाजिक न्यायको हक

Right to social justice

(१) सामाजिक रूपले पछाडि परेका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेशी, थारू, अल्पसंख्यक, अपांगता भएका व्यक्ति, सीमान्तीकृत, मुस्लिम, पिछडा वर्ग, लैंगिक तथा यौनिक अल्पसंख्यक, युवा, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिकरूप...

(1) The socially backward women, Dalit, indigenous people, indigenous nationalities, Madhesi, Tharu, minorities, persons with disabilities, marginalized communities, Muslims, backward classes, gender and sexual minorities, youths, farmers, labourers,...

Article 43 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
सामाजिक सुरक्षाको हक

Right to social security

आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपांगता भएका, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानून बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ ।

The indigent citizens, incapacitated and helpless citizens, helpless single women, citizens with disabilities, children, citizens who cannot take care themselves and citizens belonging to the tribes on the verge of extinction shall have the right to...

Article 44 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
उपभोक्ताको हक

Rights of the consumer

(१) प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ । (२) गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।

(1) Every consumer shall have the right to obtain quality goods and services. (2) A person who has suffered injury from any substandard goods or services shall have the right to obtain compensation in accordance with law.

Article 45 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
देश निकाला विरुद्धको हक

Right against exile

कुनै पनि नागरिकलाई देश निकाला गरिने छैन ।

No citizen shall be exiled.

Article 46 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
संवैधानिक उपचारको हक

Right to constitutional remedies

यस भागद्वारा प्रदत्त हकको प्रचलनका लागि धारा १३३ वा १४४ मा लेखिए बमोजिम संवैधानिक उपचार पाउने हक हुनेछ ।

There shall be a right to obtain constitutional remedies in the manner set forth in Article 133 or 144 for the enforcement of the rights conferred by this Part.

Article 47 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
मौलिक हकको कार्यान्वयन

Implementation of fundamental rights

यस भागद्वारा प्रदत्त हकहरूको कार्यान्वयनका लागि आवश्यकता अनुसार राज्यले यो संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानूनी व्यवस्था गर्नेछ ।

The State shall, as required, make legal provisions for the implementation of the rights conferred by this Part, within three years of the commencement of this Constitution.

Article 48 Part 3: मौलिक हक र कर्तव्य — Fundamental Rights and Duties
नागरिकका कर्तव्य

Duties of citizens

प्रत्येक नागरिकका कर्तव्य देहाय बमोजिम हुनेछन् :– (क) राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, (ख) संविधान र कानूनको पालना गर्नु, (ग) राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु, (घ) सार्वजनिक सम्पत्तिको सरु...

Every citizen shall have the following duties: (a) to safeguard the nationality, sovereignty and integrity of Nepal, while being loyal to the nation, (b) to abide by the Constitution and law, (c) to render compulsory service as and when the State so...

Article 49 Part 4: राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व — Directive Principles, Policies and Obligations of the State
मार्गनिर्देशनका रूपमा रहने

To be guiding principles

(१) यस भागमा उल्लिखित निर्देशक सिद्धान्त, नीति तथा दायित्व राज्य सञ्चालनको मार्गनिर्देशनका रूपमा रहनेछन् । (२) राज्यले यस भागमा उल्लिखित सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन गर्न आवश्यकता अनुसार स्रोत साधन परिचालन गर्ने गराउनेछ ।

(1) The directive principles, policies and obligations set forth in this Part shall be the guiding principles for the governance of the State. (2) The State shall mobilize, or cause to be mobilized, means and resources, as required, to implement the...

Article 50 Part 4: राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व — Directive Principles, Policies and Obligations of the State
निर्देशक सिद्धान्तहरू

Directive principles

(१) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई सर्वोपरि राख्दै नागरिकको जीउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी कानूनको शासन, मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यता, लैंगिक समानता, समानुपातिक समावेशीकरण, सहभागिता र साम...

(1) The political objective of the State shall be to establish a public welfare system of governance, by establishing a just system in all aspects of the national life through the rule of law, values and norms of fundamental rights and human rights,...

Article 51 Part 4: राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व — Directive Principles, Policies and Obligations of the State
राज्यका नीतिहरू

Policies of the State

राज्यले देहायका नीतिहरू अवलम्बन गर्नेछ :– (क) राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति : (१) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको संरक्षण गर्दै राष्ट्रिय एकता अक्षुण्ण राख्ने, (२) विभिन्न जात, जाति, धर्म, भाषा, सं...

The State shall pursue the following policies: (a) Policies relating to national unity and national security: (1) to keep intact the national unity, while protecting the freedom, sovereignty, territorial integrity and independence of Nepal, (2) to pr...

Article 52 Part 4: राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व — Directive Principles, Policies and Obligations of the State
राज्यको दायित्व

Obligations of the State

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै मौलिक हक तथा मानव अधिकारको संरक्षण र संवर्धर्न, राज्यका निर्देशक सिद्धान्तहरूको अनुसरण तथा राज्यका नीतिहरूको क्रमशः कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउन...

It shall be the obligation of the State to make Nepal a prosperous and affluent country by protecting and promoting fundamental rights and human rights, pursuing directive principles of the State and 43 gradually implementing policies of the State, w...

Article 53 Part 4: राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व — Directive Principles, Policies and Obligations of the State
प्रतिवेदन पेश गर्नेर्े

To submit report

यस भागमा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदन नेपाल सरकारले राष्ट्रपति समक्ष पेश गर्नेछ र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्री मार्फत संघीय संसद समक्ष...

The Government of Nepal shall submit an annual report containing the steps taken and achievements made in the implementation of the directive principles, policies and obligations of the State set forth in this Part to the President, and the President...

Article 54 Part 4: राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व — Directive Principles, Policies and Obligations of the State
अनुगमन सम्बन्धी व्यव

Provisions relating to monitoring

था : यस भागमा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको प्रगतिशील कार्यान्वयन भए नभएको अनुगमन र मूल्यांकन गर्न संघीय संसदमा कानून बमोजिम एक समिति रहनेछ ।

There shall be a committee, in accordance with law, in the Federal Parliament in order to monitor and evaluate whether the directive principles, policies and obligations of the State set forth in this Part have been implemented progressively or not.

Article 55 Part 4: राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व — Directive Principles, Policies and Obligations of the State
अदालतमा प्रश्न उठाउन नसकिने

Questions not to be raised in court

यस भागमा लेखिएका कुनै विषय कार्यान्वयन भए वा नभएको सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाउन सकिने छैन ।

No question shall be raised in any court as to whether any matter contained in this Part has been implemented or not. 44

Article 56 Part 5: राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड — Structure of State and Distribution of State Power
राज्यको संरचना

Structure of State

(१) संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुनेछ । (२) नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले यस संविधान तथा कानून बमोजिम गर्ने छन् । (३) यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा कायम रहेका...

(1) The main structure of the Federal Democratic Republic of Nepal shall be of three levels, namely the Federation, the State and the Local level. (2) The Federation, State and Local levels shall exercise the power of State of Nepal pursuant to this...

Article 57 Part 5: राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड — Structure of State and Distribution of State Power
राज्यशक्तिको बाँडफाँड

Distribution of State power

(१) संघको अधिकार अनुसूची–५ मा उल्लिखित विषयमा निहित रहनेछ र त्यस्तो अधिकारको प्रयोग यो संविधान र संघीय कानून बमोजिम हुनेछ । (२) प्रदेशको अधिकार अनुसूची–६ मा उल्लिखित विषयमा निहित रहनेछ र त्यस्तो अधिकारको प्रयोग यो संविधान र प्रदेश कानून बमोजिम हुनेछ...

(1) The powers of the Federation shall be vested in the matters enumerated in Schedule-5, and such powers shall be exercised pursuant to this Constitution and the Federal law. 45 (2) The powers of a State shall be vested in the matters enumerated in...

Article 58 Part 5: राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड — Structure of State and Distribution of State Power
अवशिष्ट अधिकार

Residual powers

यस संविधान बमोजिम संघ, प्रदेश तथा स्थानीय तहको अधिकारको सूची वा साझा सूचीमा उल्लेख नभएको वा यो संविधानमा कुनै तहले प्रयोग गर्ने गरी नतोकिएको विषयमा संघको अधिकार हुनेछ ।

The Federation shall have power on any matter not enumerated in the Federal List, State List, List of Local level or Concurrent 46 List or on any matter which is not so specified in this Constitution as to be exercised by any level.

Article 59 Part 5: राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड — Structure of State and Distribution of State Power
आर्थिक अधिकारको प्रयोग

Exercise of financial powers

(१) संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकारभित्रको आर्थिक अधिकार सम्बन्धी विषयमा कानून बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने छन् । (२) संघले साझा सूचीका विषयमा र आर्थिक अधिकारका अन्य क्षेत्रमा...

(1) The Federation, State and Local level shall make laws, make annual budget, decisions, formulate and implement policies and plans on any matters related to financial powers within their respective jurisdictions. (2) The Federation may so make nece...

Article 60 Part 5: राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड — Structure of State and Distribution of State Power
राज

Distribution of sources of revenue

व स्रोतको बाँडफाँड : (१) संघ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकारक्षेत्र भित्रको विषयमा कर लगाउन र ती स्रोतहरूबाट राजस्व उठाउन सक्नेछन् । तर साझा सूचीभित्रको विषयमा र कुनै पनि तहको सूचीमा नपरेका विषयमा कर लगाउने र राजस्व उठाउने व्यवस्था नेपाल स...

(1) The Federation, State and Local level may impose taxes on matters falling within their respective jurisdiction and collect revenue from these sources. Provided that provisions relating to the imposition of taxes and collection of revenue on matte...

Get the app