Search Constitution
Decision as to disqualification of member
यको अयोग्यता सम्बन्धी निर्णय : प्रदेश सभाको कुनै सदस्य धारा १७८ बमोजिम अयोग्य छ वा हुन गएको छ भन्ने प्रश्न उठेमा त्यसको निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले गर्नेछ ।
If a question arises as to whether any member of the State Assembly is disqualified or has ceased to possess any of the qualifications under Article 178, the Constitutional Bench of the Supreme Court shall make the final decision of such question.
Speaker and Deputy Speaker of State Assembly
(१) प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नेछन् । (२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुख मध्ये एक जना महिला हुने ग...
(1) The members of the State Assembly shall, not later than fifteen days of the date of holding of the first meeting of the State Assembly, elect a State Speaker and a Deputy State Speaker from amongst themselves. 118 (2) Election under clause (1) sh...
Summoning and prorogation of session of State Assembly
(१) प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले बीस दिन भित्र प्रदेश सभाको अधिवेशन आव्हान गर्नेछ । त्यसपछि यस संविधान बमोजिम प्रदेश प्रमुखले समय समयमा अन्य अधिवेशन आव्हान गर्नेछ । तर एउटा अधिवेशनको समाप्ति र अर्क...
(1) The Chief of State shall summon a session of the State Assembly within twenty days of the declaration of final results of the election to the State Assembly. Thereafter, the Chief of State shall, from time to time, summon other sessions pursuant...
Address by Chief of State
(१) प्रदेश प्रमुखले प्रदेश सभाको बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यहरूको उपस्थितिको आह्वान गर्न सक्नेछ । (२) प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भ भएपछि प्रदेश सभाको बैठकल...
(1) The Chief of State may address a sitting of the State Assembly, and summon the members for that purpose. (2) The Chief of State shall address the first session after an election to the State Assembly and a sitting of the State Assembly after the...
Quorum of State Assembly
यस संविधानमा अन्यथा लेखिएकोमा बाहेक प्रदेश सभाको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत गरिने छैन ।
Except as otherwise provided for in this Constitution, no question or motion shall be presented for decision in the State Assembly unless one-fourth of the total number of its members are present.
Voting in State Assembly
प्रदेश सभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुनेछ । अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन । तर मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णायक मत दिनेछ ।
All questions submitted for decision in the State Assembly shall be decided by a majority vote of the members present and participate in voting. The member chairing the meeting shall not have the right to vote. Provided that he or she may exercise hi...
Privileges of State Assembly
(१) यस संविधानको अधीनमा रही प्रदेश सभामा पूर्ण वाक् स्वतन्त्रता रहनेछ र प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा निज उपर कुनै अदालतमा कारबाही चलाइने छैन । (२) यस संविधानको अधीनमा रह...
(1) There shall be full freedom of speech in the State Assembly, subject to this Constitution, and no member shall be arrested, detained or prosecuted in any court for anything expressed or any vote cast by him or her in the State Assembly. (2) The S...
Provisions relating to vote of confidence and motion of no-confidence
ताव सम्बन्धी व्यवस्था : (१) मुख्यमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्न सक्नेछ । (२) मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा...
(1) The Chief Minister may, whenever he or she considers necessary or appropriate to show that he or she has confidence from the State Assembly, table a resolution to that effect in the State Assembly for the vote of confidence. 122 (2) If the politi...
Minister, Minister of State and Assistant Minister entitled to take part in meetings of State Assembly
मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले प्रदेश सभा र त्यसको समितिको बैठकमा उपस्थित हुन र कारबाही तथा छलफलमा भाग लिन पाउनेछ । तर प्रदेश सभाको सदस्य नभएको मन्त्री, राज्यमन्त्री वा सहायक मन्त्रीले प्रदेश सभाको बैठकमा वा त्यसको समितिमा मतदान गर्न र प्रदे...
The Minister, Minister of State and Assistant Minister shall be entitled to attend, and take part in the proceedings and deliberations of, the State Assembly or its committees. 123 Provided that a Minister, Minister of State or Assistant Minister who...
Penalty for unauthorized presence or voting in State Assembly
सदस्यको हैसियतले प्रदेश सभा वा त्यसको समितिको बैठकमा उपस्थित भएमा वा मतदान गरेमा निजलाई त्यस्तो बैठकको अध्यक्षता गर्ने व्यक्तिको आदेशले त्यसरी उपस्थित भएको वा मतदान गरेको प्रत्येक पटकका लागि पाँच हजार रुपैयाँ जरिबाना हुनेछ र त्यस्तो जरिबाना सरकारी बा...
If a person who has not taken oath under Article 179 or who is not a member of the State Assembly is present or votes in a meeting of the State Assembly or of its committee as a member, the person shall, by order of the person chairing the meeting, b...
Restriction on discussion
नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा प्रदेश सभामा कुनै छलफल गरिने छैन ।
No discussion shall be held in the State Assembly on any matters that may cause adverse effect on the dispensation of justice on any cases which are sub judice in any courts of Nepal and on any judicial acts done by Judges in the course of performanc...
Transaction of business in case of vacancy in seat of member
यको स्थान रिक्त रहेको अवस्थामा प्रदेश सभाको कार्य सञ्चालन : प्रदेश सभाको कुनै सदस्यको स्थान रिक्त रहेको अवस्थामा समेत प्रदेश सभाले आफ्नो कार्य सञ्चालन गर्न सक्नेछ र प्रदेश सभाको कारबाहीमा भाग लिन नपाउने कुनै व्यक्तिले भाग लिएको कुरा पछि पत्ता लाग्यो...
The State Assembly shall have the power to transact its business notwithstanding any vacancy in the seat of its member; and no proceedings of the State Assembly already conducted shall become invalid even if it is subsequently discovered that a perso...
Power of State Assembly to form committees
प्रदेश सभाको कार्य प्रणालीलाई व्यवस्थित गर्न प्रदेश सभाले नियमावली बमोजिम आवश्यकता अनुसार समिति वा विशेष समिति गठन गर्न सक्नेछ ।
The State Assembly may, in accordance with its rules, form committees or special committees, as required, in order to manage its working procedures.
Procedures relating to conduct of business of State Assembly
प्रदेश सभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र समितिहरूको गठन, काम, कारबाही र समिति सम्बन्धी अन्य विषय नियमित गर्नका लागि नियमावली बनाउनेछ । त्यसरी नियमावली नबनेसम्म प्रदेश सभाले आफ्नो कार्यविधि आफैं नियमित गर्नेछ ।
The State Assembly shall frame rules to conduct its business, maintain order during its meetings and regulate the constitution, functions and procedures of, and other 124 matters relating to, its committees. Until such rules are framed, the State Ass...
Secretary and Secretariat of State Assembly
(१) प्रदेश प्रमुखले प्रदेश सभामुखको सिफारिसमा प्रदेश सभाको सचिव नियुक्त गर्नेछ । (२) प्रदेश सभाको काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्नका लागि एक सचिवालय रहनेछ । त्यस्तो सचिवालयको स्थापना र तत्सम्बन्धी अन्य व्यवस्था प्रदेश कानून बमोजिम हुनेछ । (३)...
(1) The Chief of State shall appoint the Secretary of the State Assembly on recommendation of the Speaker of State Assembly. (2) There shall be a Secretariat for conducting and managing the business of the State Assembly. The establishment of such Se...
Remuneration
प्रदेश सभाको सभामुख, उपसभामुख तथा सदस्यको पारिश्रमिक र सुविधा प्रदेश कानून बमोजिम हुनेछ । त्यस्तो कानून नबनेसम्म प्रदेश सरकारले तोके बमोजिम हुनेछ ।
The remuneration and facilities of the Speaker and the Deputy Speaker of the State Assembly shall be as provided for in the State law, and as specified by the State Government until such law is made. 125
Legislative powers of State Assembly
थापिकीय अधिकार : प्रदेश सभाको व्यवस्थापिकीय अधिकार अनुसूची–६, अनुसूची–७ र अनुसूची–९ बमोजिमको सूचीमा उल्लेख भए बमोजिम हुनेछ ।
The legislative powers of the State Assembly shall be as contained in lists of Schedule-6, Schedule-7 and Schedule-9.
Procedures for introduction of Bills in State Assembly
तुत गर्ने विधि : (१) यस संविधानको अधीनमा रही प्रदेश सभामा विधेयक प्रस्तुत गर्न सकिनेछ । (२) अर्थ विधेयक र शान्ति सुरक्षासँग सम्बन्धित विधेयक सरकारी विधेयकको रूपमा मात्र प्रस्तुत गरिनेछ । (३) “अर्थ विधेयक” भन्नाले देहायमा उल्लिखित सबै वा कुनै विषयसँग...
(1) A Bill may, subject to this Constitution, be introduced in the State Assembly. (2) A Money Bill and a Bill concerning peace and security may be introduced only as a Government Bill. (3) "Money Bill" means a Bill concerning any or all of the follo...
Procedures for passage of Bills
(१) प्रदेश सभाले पारित गरेको विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गरिनेछ । (२) कुनै विधेयक विचाराधीन रहेको अवस्थामा प्रदेश सभाको अधिवेशनको अन्त्य भए पनि सो विधेयकमाथि अर्को अधिवेशनमा कारबाही हुन सक्नेछ । तर कुनै विधेयक प्रदेश सभामा विचारा...
(1) A Bill passed by the State Assembly shall be presented to the Chief of State for assent. (2) If a session of the State Assembly terminates while a Bill is under consideration, deliberations on the Bill may continue at the succeeding session. Prov...
Withdrawal of Bills
विधेयक प्रस्तुतकर्ताले प्रदेश सभाको स्वीकृति लिई विधेयक फिर्ता लिन सक्नेछ ।
A member who has introduced a Bill may, with the approval of the State Assembly, withdraw the Bill.