Search Constitution
Assent on Bills
(१) धारा १९९ बमोजिम प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गरिने विधेयक प्रदेश सभाको सभामुखले प्रमाणित गरी पेश गर्नु पर्नेछ । तर अर्थ विधेयकका हकमा अर्थ विधेयक हो भनी प्रदेश सभामुखले प्रमाणित गर्नु पर्नेछ । (२) यस धारा बमोजिम प्रमाणीकरणका लागि प्र...
(1) A Bill which is to be presented to the Chief of State for assent under Article 199 shall be so presented by the Speaker of State Assembly after it has been certified by him or her. Provided that in the case of a Money Bill, the Speaker of State A...
Ordinance
(१) प्रदेश सभाको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखले अध्यादेश जारी गर्न सक्नेछ । (२) उपधारा (१) बमोजिम जारी भएको अध्यादेश ऐन सरह मान्य हुनेछ । तर त्यस्तो प्रत्येक...
(1) If, at any time, except when the State Assembly is in session, a circumstance exists which renders it necessary to take immediate action, the Chief of State may, on the recommendation of the State Council of Ministers, promulgate an Ordinance. (2...
No tax to be levied or loan to be raised
(१) कानून बमोजिम बाहेक प्रदेशमा कुनै कर लगाइने र उठाइने छैन । (२) संघीय कानून बमोजिम बाहेक प्रदेश सरकारले कुनै ऋण लिने र जमानत दिने छैन ।
(1) No tax shall be levied and collected in a State except in accordance with law. (2) No loan shall be raised and guarantee given by the State Government except as provided for in the Federal law.
State Consolidated Fund
गुठी रकम बाहेक प्रदेश सरकारलाई प्राप्त हुने सबै प्रकारका राजस्व, राजस्वको धितोमा लिइएका सबै कर्जा, प्रदेश ऐनको अधिकार अन्तर्गत दिइएको जुनसुकै ऋण असुल हुँदा प्राप्त भएको सबै धन र नेपाल सरकारबाट प्राप्त हुने अनुदान एवं ऋण रकम प्रदेश ऐनद्वारा अर्को कुनै...
Except for the revenues of trusts (Guthi), all revenues received by the State Government, all loans raised on the security of revenues, all moneys received in repayment of any loans made under the authority of any State Act and any mounts of grants o...
Expenditures from State Consolidated Fund or State Government Fund
देहायका रकम बाहेक प्रदेश सञ्चित कोष वा अन्य कुनै प्रदेश सरकारी कोषबाट कुनै रकम झिक्न सकिने छैन :– (क) प्रदेश सञ्चित कोषमाथि व्ययभार भएको रकम, (ख) विनियोजन ऐन बमोजिम खर्च हुने रकम, (ग) विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा पेश्कीको रूपमा ऐन बमोजिम...
No expenditure shall be incurred out of the State Consolidated Fund or any other State Government Fund except the following: (a) moneys charged on the State Consolidated Fund, (b) moneys required to meet the expenditure under an Appropriation Act, (c...
Expenditures chargeable on State Consolidated Fund
देहायका विषयसँग सम्बन्धित खर्च प्रदेश सञ्चित कोषमाथि व्ययभार हुनेछ र त्यस्तो व्ययका लागि प्रदेश सभाको स्वीकृति आवश्यक पर्ने छैन :– (क) प्रदेश सभामखु र प्रदेश उपसभामुखलाई दिइने पारिश्रमिक र सुविधाका रकम, (ख) प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यलाई दि...
The expenditures relating to the following matters shall be charged on the State Consolidated Fund, and approval of the State Assembly shall not be required for such expenditures: (a) the amount required as remuneration and facilities payable to the...
Estimates of revenues and expenditures
व र व्ययको अनुमान : (१) प्रदेशको अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा प्रदेश सभा समक्ष देहायका कुरा समेत खुलाई वार्षिक अनुमान पेश गर्न सक्नेछ :– (क) राजस्वको अनुमान, (ख) प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकमहरू, र (ग) प्रदेश विनियोज...
(1) The State Minister for Finance shall, in respect of every financial year, lay before the State Assembly an annual estimate setting out, inter alia, the following matters: (a) an estimate of revenues, (b) the moneys required to meet the charges on...
State Appropriation Act
प्रदेश विनियोजन ऐन बमोजिम व्यय हुने रकम शीर्षकमा उल्लेख गरी विनियोजन विधेयकमा राखिनेछन् ।
The moneys required to meet the expenditure to be provided for by any State Appropriation Act shall be specified under appropriate heads in an Appropriation Bill.
Supplementary estimates
(१) कुनै आर्थिक वर्षमा देहायको अवस्था पर्न आएमा प्रदेशका े अर्थमन्त्रीले प्रदेश सभा समक्ष पूरक अनुमान पेश गर्न सक्नेछ :– (क) चालू आर्थिक वर्षका लागि प्रदेश विनियोजन ऐन बमोजिम कुनै सेवाका लागि खर्च गर्न अख्तियारी दिइएको रकम अपर्याप्त भएमा वा त्यस वर्ष...
(1) The State Minister for Finance may lay before the State Assembly a supplementary estimate if it is found in any financial year,- (a) that the sum authorized to be spent for a particular service by the State Appropriation Act for the current finan...
Votes on Account
(१) यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा आर्थिक वर्षका लागि अनुमान गरिएको व्ययको कुनै अंश पेश्कीका रूपमा प्रदेश ऐन बमोजिम खर्च गर्न सकिनेछ । (२) धारा २०७ बमोजिम राजस्व र व्ययको अनुमान पेश नगरि...
(1) Notwithstanding anything contained elsewhere in this Part, a portion of the expenditure estimated for the financial year may, when a State Appropriation Bill is under consideration, be incurred in advance under a State Act. (2) A Vote on Account...
Votes of Credit
प्रदेशको सुरक्षा वा हितको दृष्टिले अवाञ्छनीय देखिएमा प्रदेशको अर्थमन्त्रीले व्ययको विवरण मात्र भएको उधारो खर्च विधेयक प्रदेश सभा समक्ष पेश गर्न सक्नेछ ।
Notwithstanding anything contained elsewhere in this Part, if owing to an emergency due to natural causes or other reasons, it appears to be impractical or inexpedient in view of the security or interest of the State to specify the details required u...
State Contingency Fund
मक कोष : (१) प्रदेश ऐन बमोजिम प्रदेश आकस्मिक कोषको नामले एउटा कोष स्थापना गर्न सकिनेछ र त्यस्तो कोषमा समय समयमा प्रदेश ऐन बमोजिम निर्धारण भएको रकम जम्मा गरिनेछ । (२) उपधारा (१) बमोजिमको कोष प्रदेश सरकारको नियन्त्रणमा रहनेछ । प्रदेश सरकारले त्यस्तो को...
(1) A State Act may create a Fund to be known as the State Contingency Fund into which shall be paid from time to time such moneys as may be determined by the State Act. (2) The Fund under clause (1) shall be under the control of the State Government...
Act relating to financial procedures
प्रदेश ऐन बमोजिम विनियोजित रकम एक शीर्षकबाट अर्को शीर्षकमा रकमान्तर गर्ने र आर्थिक कार्यविधि सम्बन्धी अन्य व्यवस्था प्रदेश ऐन बमोजिम हुनेछ ।
Matters relating to the transfer of moneys appropriated by the State Act from one head to another and other financial procedures shall be as provided for in the State Act. 133
Executive power of Local Level
थानीय तहको कार्यकारिणी अधिकार : (१) स्थानीय तहको कार्यकारिणी अधिकार यो संविधान र संघीय कानूनको अधीनमा रही गाउँ कार्यपालिका वा नगर कार्यपालिकामा निहित रहनेछ । (२) स्थानीय कार्यकारिणी अधिकार अनुसूची–८ र अनुसूची–९ बमोजिमको सूचीमा उल्लेख भए बमोजिम हुनेछ...
(1) The executive power of the Local Level shall, pursuant to this Constitution and the Federal law, be vested in the Village Executive or the Municipal Executive. (2) The local executive power shall be as mentioned in Schedule-8 and Schedule-9. (3)...
Provisions relating to Chairperson and Vice-Chairperson of Village Executive
था : (१) प्रत्येक गाउँपालिकामा एक जना गाउँ कार्यपालिका अध्यक्ष रहनेछ । निजको अध्यक्षतामा गाउँ कार्यपालिका गठन हुनेछ । (२) उपधारा (१) बमोजिमको गाउँ कार्यपालिकामा एक जना उपाध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष र उपधारा (४) बमोजिम निर्वाचित सदस...
(1) There shall be a Chairperson of Village Executive in each Village Body. The Village Executive shall be formed under his or her chairpersonship. (2) The Village Executive under clause (1) shall consist of one Vice- Chairperson, Ward Chairperson el...
Provisions relating to Mayor and Deputy Mayor of Municipal Executive
था : (१) प्रत्येक नगरपालिकामा एक जना नगर कार्यपालिका प्रमुख रहनेछ । निजको अध्यक्षतामा नगर कार्यपालिका गठन हुनेछ । (२) उपधारा (१) बमोजिमको नगर कार्यपालिकामा एक जना उपप्रमुख, प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष र उपधारा (४) बमोजिम निर्वाचित सदस्य रहन...
(1) Each Municipality shall have a Mayor. The Municipal Executive shall be formed under his or her chairpersonship. (2) The Municipal Executive under clause (1) shall consist of one Deputy Mayor, Ward Chairperson elected from each Ward and members el...
Judicial Committee
(१) कानून बमोजिम आफ्नो अधिकारक्षेत्र भित्रका विवाद निरूपण गर्न गाउँपालिका वा नगरपालिकाले प्रत्येक गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र प्रत्येक नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहनेछ । (२) उपधारा (१) बमोजिमको न्यायिक...
(1) There shall be a three-member judicial committee to be coordinated by its Vice-Chairperson in the case of a Village Body and by its Deputy Mayor in the case of a Municipality, in order to settle disputes under their respective jurisdictions in ac...
Conduct of business of Village Executive and Municipal Executive
गाउँ कार्यपालिका र नगर कार्यपालिकाबाट स्वीकृत नियमावली बमोजिम गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको कार्य विभाजन र कार्य सम्पादन हुनेछ ।
Allocation and conduct of business of the Village Executive and the Municipal Executive shall be carried out in accordance with the rules approved by the Village Executive and the Municipal Executive, respectively.
Other provisions relating to Local Level Executive
थानीय तहको कार्यकारिणी सम्बन्धी अन्य व्यवस्था : यस भागमा लेखिए देखि बाहेक स्थानीय तहको कार्यकारिणी सम्बन्धी अन्य व्यवस्था यस संविधानको अधीनमा रही संघीय कानून बमोजिम हुनेछ ।
Other provisions relating to the Local Level Executive, except those contained in this Part, shall be as provided for in the Federal law, subject to this Constitution.
District Assembly and District Coordination Committee
(१) जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाहरूबीच समन्वय गर्न एक जिल्ला सभा रहनेछ । (२) जिल्ला सभामा जिल्ला भित्रका गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिका प्रमुख र उपप्रमुख सदस्य रहनेछन् । गाउँ सभा र नगर सभाको निर्वाचनको अन्तिम परिणाम...
(1) There shall be a District Assembly to make coordination between the Village Bodies and Municipalities within the district. (2) The District Assembly shall consist of Chairpersons and Vice- Chairpersons of Village Executives, and Mayors and Deputy...