Found 308 results
Article 141 Part 11: न्यायपालिका — Judiciary
मुख्य न्यायाधीश तथा न्यायाधीशको सेवाका शर्त तथा सुविधा

Conditions of service and facilities of Chief Judge and Judges

(१) यस संविधानमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक उच्च अदालतको मुख्य न्यायाधीश तथा न्यायाधीशको पारिश्रमिक र सेवाको अन्य शर्त संघीय कानून बमोजिम हुनेछ । (२) उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि न्याय परिषदबाट कारबाही भई पदमुक्त भएको वा नैतिक पतन...

(1) Except as otherwise provided in this Constitution, the remuneration and other conditions of service of the Chief Judge and Judges of the High Court shall be provided for in the Federal law. (2) Notwithstanding anything contained in clause (1), th...

Article 142 Part 11: न्यायपालिका — Judiciary
मुख्य न्यायाधीश वा न्यायाधीशको पद रिक्त हुने

Vacation of office of Chief Judge or Judge

(१) देहायको कुनै अवस्थामा उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पद रिक्त हुनेछ :– (क) निजले प्रधान न्यायाधीश समक्ष लिखित राजीनामा दिएमा, (ख) निजको उमेर त्रिसठ्ठी वर्ष पूरा भएमा, (ग) निजको कार्यक्षमताको अभाव, खराब आचरण, इमानदारी पूर्वक आफ्नो कर्...

(1) The office of Chief Judge or Judge of a High Court shall be vacant in any of the following circumstances: (a) if he or she tenders resignation in writing before the Chief Justice, (b) if he or she attains the age of sixty-three years, 93 (c) if h...

Article 143 Part 11: न्यायपालिका — Judiciary
मुख्य न्यायाधीश तथा न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुने र सरुवा सम्बन्धी व्यव

Chief Judge and Judges not to be engaged in any other office and provisions relating to transfer

था : (१) उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशलाई न्यायाधीशको पदमा बाहेक अन्य कुनै पदमा काममा लगाइने वा काजमा खटाइने छैन । तर नेपाल सरकारले न्याय परिषदसँग परामर्श गरी उच्च अदालतको न्यायाधीशलाई न्यायिक जाँचबुझको काममा वा केही खास अवधिका लागि कानून...

(1) No Chief Judge or Judge of a High Court shall be engaged in or deputed to any office other than that of Judge. Provided that the Government of Nepal may, in consultation with the Judicial Council, depute a Judge of the High Court to work concerni...

Article 144 Part 11: न्यायपालिका — Judiciary
उच्च अदालतको अधिकार क्षेत्र

Jurisdiction of High Court

(१) यस संविधानद्वारा प्रदत्त मौलिक हकको प्रचलनका लागि वा अर्को उपचारको व्यवस्था नभएको वा अर्को उपचारको व्यवस्था भए पनि सो उपचार अपर्याप्त वा प्रभावहीन देखिएको अन्य कुनै कानूनी हकको प्रचलनका लागि वा सार्वजनिक हक वा सरोकारको कुनै विवादमा समावेश भएको कु...

(1) The High Court shall have the power to issue necessary and appropriate orders, for the enforcement of the fundamental rights conferred by this Constitution or for the enforcement of any other legal right for which no other remedy has been provide...

Article 145 Part 11: न्यायपालिका — Judiciary
मुद्दा सार्न सक्ने

Power to transfer cases

(१) उच्च अदालतले आफ्नो क्षेत्राधिकारभित्रका मातहत अदालतमा विचाराधीन रहेका मुद्दामा प्रदेश कानून सम्बन्धी प्रश्न समावेश छ र उक्त मुद्दाको निर्णय गर्न सो प्रश्नको निराकरण हुनु अनिवार्य छ भन्ने लागेमा त्यस्ता मुद्दाहरू मातहत अदालतबाट झिकाई मुद्दाको पूरै...

(1) If a High Court is of the opinion that a case which is sub judice in a subordinate court within its jurisdiction involves a question relating to a State law and it is essential to settle that question in order to 95 decide the case, the High Cour...

Article 146 Part 11: न्यायपालिका — Judiciary
बहस पैरवी गर्न पाउने

To be engaged in practice of law

उच्च अदालतको न्यायाधीश भई सेवानिवृत्त भएको व्यक्तिले आफूले न्यायाधीशको हैसियतमा सेवा गरेका उच्च अदालत र मातहतका अदालत बाहेक अन्य उच्च अदालत र सर्वोच्च अदालतमा उपस्थित भई बहस पैरवी गर्न पाउनेछ ।

A person who has retired from the office of a Judge of a High Court may be engaged in the practice of law before the Supreme Court and a High Court, other than the High Court where he or she has served as a Judge and a subordinate court.

Article 147 Part 11: न्यायपालिका — Judiciary
मुख्य न्यायाधीशको जिम्मेवारी

Responsibility of Chief Judge

उच्च अदालत र त्यसको मातहतको अदालत वा अन्य न्यायिक निकायको न्याय प्रशासनलाई प्रभावकारी बनाउने जिम्मेवारी मुख्य न्यायाधीशको हुनेछ । सो प्रयोजनका लागि मुख्य न्यायाधीशले यस संविधान तथा संघीय कानूनको अधीनमा रही मातहतका अदालत तथा न्यायिक निकायलाई आवश्यक नि...

The Chief Judge shall have the ultimate responsibility to make effective the administration of justice by the High Court and the Courts or other judicial bodies which are subordinate to it. For that purpose, the Chief Judge may, subject to this Const...

Article 148 Part 11: न्यायपालिका — Judiciary
जिल्ला अदालत

District Courts

(१) प्रत्येक जिल्लामा एक जिल्ला अदालत हुनेछ । (२) प्रदेश कानून बमोजिम स्थापित स्थानीय स्तरका न्यायिक निकाय जिल्ला अदालतको मातहतमा रहनेछन् । जिल्ला अदालतले आफ्नो मातहतका न्यायिक निकायहरूको निरीक्षण एवं सुपरिवेक्षण गर्न र आवश्यक निर्देशन दिन सक्नेछ ।

(1) There shall be a District Court in each District. (2) The Local level judicial bodies established in accordance with the State law shall be subordinate to the District Court. The District Court may inspect as well as supervise and give necessary...

Article 149 Part 11: न्यायपालिका — Judiciary
जिल्ला अदालतको न्यायाधीशको नियुक्ति, योग्यता तथा पारिश्रमिक र सेवाका अन्य शर्त

Appointment, qualification, remuneration and other conditions of service of Judges of District Courts

(१) जिल्ला अदालतका न्यायाधीशको नियुक्ति न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीशबाट हुनेछ । (२) जिल्ला अदालतमा रिक्त न्यायाधीशको पद देहाय बमोजिम पूर्ति गरिनेछ :– (क) रिक्त पदमध्ये बीस प्रतिशत पदमा कानूनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्र...

(1) The Chief Justice shall, on recommendation of the Judicial Council, appoint Judges of the District Courts. 96 (2) The vacant posts of Judges of the District Court shall be filled as follows: (a) twenty percent of the vacant posts, on the basis of...

Article 150 Part 11: न्यायपालिका — Judiciary
जिल्ला न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुने र सरुवा सम्बन्धी व्यव

District Judges not to be engaged in any other office and provisions relating to transfer

था : (१) जिल्ला न्यायाधीशलाई न्यायाधीशको पदमा बाहेक अन्य कुनै पदमा काममा लगाइने वा काजमा खटाइने छैन । तर नेपाल सरकारले न्याय परिषदसँग परामर्श गरी जिल्ला न्यायाधीशलाई न्यायिक जाँचबुझको काममा वा केही खास अवधिका लागि कानून वा न्याय सम्बन्धी अनुसन्धान वा...

(1) No District Judge shall be engaged in or deputed to any office other than that of Judge. Provided that the Government of Nepal may, in consultation with the Judicial Council, depute a District Judge to work concerning judicial inquiry, or to lega...

Article 151 Part 11: न्यायपालिका — Judiciary
जिल्ला अदालतको अधिकार क्षेत्र

Jurisdiction of District Court

(१) जिल्ला अदालतलाई संघीय कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक आफ्नो अधिकारक्षेत्रभित्रका सम्पूर्ण मुद्दाको शुरू कारबाही र किनारा गर्ने, बन्दी प्रत्यक्षीकरण निषेधाज्ञा लगायत कानून बमोजिमका निवेदन हेर्ने, अर्धन्यायिक निकायले गरेको निर्णय उपर कानून बमो...

(1) Except as otherwise provided by the Federal law, a District Court shall have the power to originally try and settle all cases under its jurisdiction, to try petitions under law, including petitions of habeas corpus and prohibition, hear appeals u...

Article 152 Part 11: न्यायपालिका — Judiciary
विशिष्टीकृत अदालत

Specialized courts

(१) धारा १२७ मा लेखिएदेखि बाहेक खास किसिम र प्रकृतिका मुद्दाहरूको कारबाही र किनारा गर्न संघीय कानून बमोजिम अन्य विशिष्टीकृत अदालत, न्यायिक निकाय वा न्यायाधिकरणको स्थापना र गठन गर्न सकिनेछ । तर कुनै खास मुद्दाका लागि विशिष्टीकृत अदालत, न्यायिक निकाय व...

(1) Other specialized courts, judicial bodies or tribunals may be formed to try and settle specific types and nature of cases other than those mentioned in Article 127, as provided for in the Federal law. Provided that no specialized court, judicial...

Article 153 Part 11: न्यायपालिका — Judiciary
न्याय परिषद

Judicial Council

(१) यस संविधान बमोजिम न्यायाधीशको नियुक्ति, सरुवा, अनुशासन सम्बन्धी कारबाही, बर्खासी र न्याय प्रशासन सम्बन्धी अन्य विषयको सिफारिस गर्न वा परामर्श दिन एउटा न्याय परिषद रहनेछ, जसमा देहाय बमोजिमका अध्यक्ष र सदस्यहरू रहनेछन् :– (क) प्रधान न्यायाधीश –अध्य...

(1) There shall be a Judicial Council to make recommendation or give advice, in accordance with this Constitution, on the appointment of, transfer of, disciplinary action against, and dismissal of, Judges, and other matters relating to the administra...

Article 154 Part 11: न्यायपालिका — Judiciary
न्याय सेवा आयोग

Judicial Service Commission

(१) नेपाल सरकारले कानून बमोजिम संघीय न्याय सेवाको राजपत्रांकित पदमा नियुक्ति, सरुवा, बढुवा गर्दा वा त्यस्तो पदमा बहाल रहेको कुनै कर्मचारीलाई विभागीय सजाय गर्दा न्याय सेवा आयोगको सिफारिस बमोजिम गर्नेछ । तर संघीय सरकारी सेवामा बहाल नरहेको व्यक्तिलाई सं...

(1) In appointing, transferring or promoting gazetted officers of the Federal Judicial Service or taking departmental action concerning such officers in accordance with law, the Government of Nepal shall act on recommendation of the Judicial Service...

Article 155 Part 11: न्यायपालिका — Judiciary
सेवाका शर्त र सुविधा सम्बन्धी व्यव

Provisions relating to conditions of service and facilities

था : संघीय न्याय सेवाका कर्मचारीहरूको पारिश्रमिक, सुविधा तथा सेवाका शर्त सम्बन्धी व्यवस्था संघीय ऐन बमोजिम हुनेछ ।

Provisions relating to the remuneration, facilities and conditions of service of the employees of the Federal Judicial Service shall be as provided for in the Federal Act.

Article 156 Part 11: न्यायपालिका — Judiciary
प्रदेश न्याय सेवा आयोग सम्बन्धी व्यव

Provisions relating to State Judicial Service Commission

था : प्रदेश न्याय सेवा आयोगको गठन र प्रदेश न्याय सेवाका कर्मचारीहरूको पारिश्रमिक, सुविधा तथा सेवाका शर्त सम्बन्धी व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।

Provisions relating to the formation of a State Judicial Service Commission and the remuneration, 102 facilities and conditions of service of the employees of a State Judicial Service shall be as provided for in the Federal law. 103

Article 157 Part 12: महान्यायाधिवक्ता — Attorney General
महान्यायाधिवक्ता

Attorney General

(१) नेपालमा एक महान्यायाधिवक्ता रहनेछ । (२) राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधिवक्ताको नियुिक्त गर्नेछ । प्रधानमन्त्रीले चाहेको अवधिसम्म महान्यायाधिवक्ता आफ्नो पदमा बहाल रहनेछ । (३) सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता भएको व्यक्ति...

(1) There shall be an Attorney General of Nepal. (2) The President shall, on recommendation of the Prime Minister, appoint the Attorney General. The Attorney General shall hold office during the pleasure of the Prime Minister. (3) A person who is qua...

Article 158 Part 12: महान्यायाधिवक्ता — Attorney General
महान्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार

Functions, duties and powers of Attorney General

(१) महान्यायाधिवक्ता नेपाल सरकारको मुख्य कानूनी सल्लाहकार हुनेछ । संवैधानिक एवं कानूनी विषयमा नेपाल सरकार र नेपाल सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय सल्लाह दिनु महान्यायाधिवक्ताको कर्तव्य हुनेछ । (२) नेपाल सरकारको हक, हित वा सरोकार निहित रहेको मुद...

(1) The Attorney General shall be the chief legal advisor to the Government of Nepal. It shall be the duty of the Attorney General to give opinions and advices on constitutional and legal matters to the Government of Nepal and such other authorities...

Article 159 Part 12: महान्यायाधिवक्ता — Attorney General
वार्षिक प्रतिवेदन

Annual report

(१) महान्यायाधिवक्ताले प्रत्येक वर्ष यो संविधान र संघीय कानून बमोजिम आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी राष्ट्रपति समक्ष पेश गर्नेछ र राष्ट्रपतिले प्रधानमन्त्री मार्फत त्यस्तो प्रतिवेदन संघीय संसद समक्ष पेश गर्न लगाउनेछ । (२) उपधारा...

(1) The Attorney General shall, every year, submit to the President an annual report on the works which he or she has performed pursuant to this Constitution and the Federal law, and the President shall cause such report to be laid before the Federal...

Article 160 Part 12: महान्यायाधिवक्ता — Attorney General
मुख्य न्यायाधिवक्ता

Chief Attorney

(१) महान्यायाधिवक्ताको मातहतमा रहने गरी प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहनेछ । (२) मुख्य न्यायाधिवक्ताको नियुक्ति सम्बन्धित मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट हुनेछ । मुख्यमन्त्रीले चाहेको अवधिसम्म मुख्य न्यायाधिवक्ता आफ्नो पदमा बहाल...

(1) There shall be a Chief Attorney in every State, who shall be subordinate to the Attorney General. (2) The Chief of State shall, on recommendation of the concerned Chief Minister, appoint the Chief Attorney. The Chief Attorney shall hold office du...

Get the app