Search Constitution
President
(१) नेपालमा एक राष्ट्रपति रहनेछ । (२) राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ । निजले यस संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्नेछ । (३) राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ । (४) संविधानको पालन र संरक्षण गर्नु राष्ट्रप...
(1) There shall be a President of Nepal. (2) The President shall be the head of state of Nepal. He or she shall perform his or her functions in accordance with this Constitution and the Federal law. (3) The President shall promote the national unity...
Election of President
(१) राष्ट्रपतिको निर्वाचन संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यको मतभार संघीय कानून बमोजिम फरक हुनेछ । (२) उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रदेशमा प्रद...
(1) The President shall be elected by an electoral college composed of the members of the Federal Parliament and of the State Assemblies. The voting weightage of the members of the Federal Parliament and of the State Assemblies shall vary as provided...
Term of office of President
(१) राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ । (२) उपधारा (१) बमोजिमको पदावधि समाप्त भएको राष्ट्रपतिले अर्को निर्वाचित राष्ट्रपतिले पदभार नसम्हालेसम्म यस संविधान बमोजिमको कार्य सम्पादन गर्नेछ ।
(1) The term of office of the President shall be five years from the date on which he or she is so elected. (2) The President whose term of office under clause (1) has expired shall continue to discharge the functions under this Constitution until an...
Qualification for President
(१) देहायको योग्यता भएको व्यक्ति राष्ट्रपति हुनका लागि योग्य हुनेछ :– (क) संघीय संसदको सदस्य हुन योग्य भएको, (ख) कम्तीमा पैंतालिस वर्ष उमेर पूरा भएको, र (ग) कुनै कानूनले अयोग्य नभएको । (२) उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दुई पटक राष्ट्रपत...
(1) A person who has the following qualification shall be qualified to become the President: (a) being qualified to become a member of the Federal Parliament, (b) having completed the age of at least forty five years, and (c) not being disqualified b...
Vacation of office of President
था : देहायको कुनै अवस्थामा राष्ट्रपतिको पद रिक्त हुनेछ :– (क) निजले उपराष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, (ख) निजको विरुद्ध धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा, (ग) निजको पदावधि समाप्त भएमा, (घ) निजको मृत्यु भएमा ।
The office of the President shall become vacant in any of the following circumstances: (a) if he or she tenders resignation in writing to the Vice-President, (b) if a motion of impeachment against him or her is passed under Article 101, 51 (c) if his...
Functions, duties and powers of President
(१) राष्ट्रपतिले यो संविधान वा संघीय कानून बमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ । (२) उपधारा (१) बमोजिम अधिकारको प्रयोग वा कर्तव्यको पालन गर्दा यो संविधान वा संघीय कानून बमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी कि...
(1) The President shall exercise such powers and perform such duties as conferred to him or her pursuant to this Constitution or a Federal law. (2) In exercising the powers or duties under clause (1), the President shall perform all other functions t...
Vice-President
(१) नेपालमा एक उपराष्ट्रपति रहनेछ । (२) राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिनेछ । (३) निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको कुनै व्यक्ति उपराष्ट्रपतिको पदमा निर्वाचित भएमा निजको त्यस्...
(1) There shall be a Vice-president of Nepal. (2) The functions to be performed by the President shall be performed by the Vice-president during the absence of the President. (3) If a person who holds a political office to be filled by way of electio...
Vacation of office of Vice-president
था : देहायको कुनै अवस्थामा उपराष्ट्रपतिको पद रिक्त हुनेछ :– (क) निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, (ख) निजको विरुद्ध धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा, (ग) निजको पदावधि समाप्त भएमा, (घ) निजको मृत्यु भएमा ।
The office of the Vice-president shall become vacant in any of the following circumstances: (a) if he or she tenders resignation in writing to the President, (b) if a motion of impeachment against him or her is passed under Article 101, (c) if his or...
Other provisions relating to Vice-President
था : उपराष्ट्रपतिको योग्यता, निर्वाचन प्रक्रिया, पदावधि सम्बन्धी व्यवस्था राष्ट्रपतिको सरह हुनेछ ।
Provisions relating to the qualification, procedures of election and term of office of the Vice-President shall be the same as that of the President.
President and Vice-President to be from different sex or community
यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ।
Election to the President and the Vice-president under this Constitution shall be so made as to have representation of different sex or community.
Oath by President and Vice-President
राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानून बमोजिम राष्ट्रपतिले प्रधान न्यायाधीश समक्ष र उपराष्ट्रपतिले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।
Prior to assuming their respective offices, the President shall take an oath of office and secrecy before the Chief Justice, and the Vice-President, before the President, as provided for in the Federal law.
Remuneration and facilities of President and Vice-President
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा अन्य सुविधा संघीय ऐन बमोजिम हुनेछ र त्यस्तो ऐन नबनेसम्म नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
The remuneration and other facilities of the President and the Vice-president shall be as provided for in the Federal Act, and as specified by the Government of Nepal until such Act is made.
Office of President and Vice-President
(१) राष्ट्रपति र उपराष्ट्रपतिको कार्य सम्पादनका लागि छुट्टाछुट्टै कार्यालय रहनेछ । (२) उपधारा (१) बमोजिमको कार्यालयको काम कारबाही सञ्चालन गर्न आवश्यक कर्मचारी तथा अन्य व्यवस्था नेपाल सरकारले गर्नेछ ।
(1) There shall be separate offices for the performance of the functions of the President and the Vice-President. (2) The Government of Nepal shall make arrangements for employees and other provisions as required to perform the functions of the offic...
Form of government
वरूप : नेपालको शासकीय स्वरूप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली हुनेछ ।
The form of government of Nepal shall be multi-party, competitive, federal, democratic, republican, parliamentary form of government based on pluralism.
Executive power
(१) नेपालको कार्यकारिणी अधिकार यो संविधान र कानून बमोजिम मन्त्रिपरिषदमा निहित हुनेछ । (२) यो संविधान र कानूनको अधीनमा रही नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा मन्त्रिपरिषदमा हुनेछ । (३) नेपालको संघीय कार्यकारिणी...
(1) The executive power of Nepal shall, pursuant to this Constitution and law, be vested in the Council of Ministers. (2) The responsibility for issuing general directives, controlling and regulating the governance of Nepal shall, subject to this Con...
Constitution of Council of Ministers
(१) राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ । (२) उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित...
(1) The President shall appoint the leader of a parliamentary party that commands majority in the House of Representatives as the Prime Minister, and the Council of Ministers shall be constituted under his or her chairpersonship. (2) In cases where n...
Vacation of office of Prime Minister and Minister
था : (१) देहायको कुनै अवस्थामा प्रधानमन्त्रीको पद रिक्त हुनेछ :– (क) निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, (ख) धारा १०० बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजको विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा, (ग) निज प्रतिनिधि सभाको सदस्य न...
(1) The office of the Prime Minister shall be vacant in any of the following circumstances: (a) if he or she tenders resignation in writing to the President, (b) if a vote of confidence is not passed or a vote of no-confidence is passed against him o...
Non-member of Federal Parliament to be Minister
(३) उपधारा (२) बमोजिमको अवधिभित्र संघीय संसदको सदस्यता प्राप्त गर्न नसकेमा तत्काल कायम रहेको प्रतिनिधि सभाको कार्यकालभर निज मन्त्री पदमा पुनः नियुक्तिका लागि योग्य हुने छैन । (४) उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल कायम रहेको प्रतिनिधि...
(1) Notwithstanding anything contained in clause (9) of Article 76, the President may, on recommendation of the Prime Minister, appoint a person who is not a member of the Federal Parliament as a Minister (2) A Minister appointed under clause (1) mus...
Remuneration and other facilities of Prime Minister and Ministers
प्रधानमन्त्री र मन्त्रीको पारिश्रमिक र अन्य सुविधा संघीय ऐन बमोजिम हुनेछ । त्यस्तो ऐन नबनेसम्म नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
The remuneration and other facilities of the Prime Minister and Ministers shall be as provided for in the Federal Act, and shall be as specified by the Government of Nepal until such Act is made.
Oath
प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपति समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानून बमोजिम पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।
The Prime Minister, Deputy Prime Minister and Ministers shall take an oath of office and secrecy before the President, and Ministers of State and 57 Assistant Ministers, before the Prime Minister, as provided for in the Federal law, prior to assuming...